-
कोरोना भाइरसको तेस्रो लहर सुरु भएसँगै बालबालिकामा अत्यधिक मात्रामा संक्रमण देखिन थालेको छ । कान्ति बाल अस्पतालमा हाल कोभिड संक्रमित १२ बालबालिकाको उपचार भैरहेको छ । डेढ सातादेखि कोभिड जस्तो लक्षण लिएर आउने बालबालिकाको संख्यामा वृद्घि भएको अस्पतालले जनाएको छ ।
ठुला अस्पतालका बहिरंग विभागमा आउने लक्षण भएका ११ वर्षमुनिका बालबालिकाको परीक्षण गर्दा करिब ८० प्रतिशतभन्दा बढीमा कोरोना संक्रमण देखिन थालेको हो । १२ वर्षमुनिका धेरैजसोमा अत्यधिक जीउ दुखाइ, ज्वरो, रुघाखोकी, घाँटी दुख्ने, खसखस गर्ने, कसै–कसैमा टाउको दुखाइ, हल्का बान्ता हुने र पखालालगायतका लक्षण देखिने गरेको छ ।
संक्रमित बालबालिकाको संख्या उच्च रहे पनि उनीहरूको स्वास्थ्यमा धेरै जटिलता भने नदेखिएको चिकित्सकहरुको भनाइ छ । बालबालिकाले आफ्नो समस्या प्रस्टसँग भन्न नसक्ने हुँदा स्वास्थ्यमा जटिलता देखिने जोखिम चिकित्सकले औल्याएका छन । खोपको दायराभन्दा बााहिर रहेका १२ वर्षमुनिका बालबालिकामा संक्रमणको जोखिम बढी देखिएको छ ।
सरकारले करिब दुई महिनाअघि मात्र १२ देखि १७ वर्ष उमेर समूहलाई फाइजर खोप दिन सुरु गरेपनि त्यो मुनिकाले खोप पाएका छैनन । १२ बर्ष मुनिका बालबालिकाका लागि पनि सरकारले फाइजर खोप खरिद प्रक्रिया अघि बढाएको छ ।
News Desk 0 response बिहिबार, माघ ६, २०७८
-
अक्षय तृतीयामा इटहरीमा नेवाः मिसा पुचद्वारा सातु–सर्वत वितरण
सोमवार, बैशाख ७, २०८३ -
श्रीकृष्ण महिला सेवा संघद्वारा अक्षय तृतीयामा सातु वितरण
सोमवार, बैशाख ७, २०८३ -
मातातीर्थ औँसीमा नेवाः मिसा पुच इटहरीद्वारा माताहरूलाई सम्मान
शुक्रबार, बैशाख ४, २०८३ -
किशान कल्याण सहकारीद्वारा ३९ जेष्ठ मातालाई सम्मान
बिहिबार, बैशाख ३, २०८३ -
झापाको लक्ष्मीनारायण महासम्प्रोक्षण’को तयारी अन्तिम चरणमा, लाखौँ भक्तजन सहभागी हुने अपेक्षा
बिहिबार, बैशाख ३, २०८३

सोमवार, बैशाख ७, २०८३