-
कैलाली भन्सार कार्यलयको ढिला सुस्तीका कारण सेवाग्राहीहरु बिरोधमा उत्रियका छन । भन्सार कार्यलयमा आएका मालसामानका गाडीहरु कार्यलय अगाढी थुप्रीयका भएपनि कार्यलयका कर्मचारीहरुले भने काम नगर्ने गरेको भन्दै सेवा ग्रहीले बिरोध गरेका हुन । कार्यलयका कर्मचारीहरु कार्यलय समयमा समेत कार्यलयमा नभेटियका हुन । कार्यलयमा भेटियका एक जना कर्मचारी भने मदिरा सेवन गरि आफनो काम नै नगरि बसेका भेटियका थिए । सुचना अधिकारी नभएका कारण भोली सुचना लिन आउनु पर्ने कार्यलय प्रमुख बताए । तर उनले आफै बोल्न भने मानेनन । सेवाग्रहीहरुले जस्ले पैसा धेरै दियो तेस्को काम छिटो हुने जस्ले दिएन तेस्को काम भने ढिलो हुने गरेको बताए ।

कार्यलयमा कर्मचारीका कुर्चीहरु सबै रित्तो रहेको भएपनि कोहि कर्मचारी रक्सी ले मातेका थिए भने कोही कर्मचारी कार्यलयमै थिएनन । कर्मचारीहरु नै अफिसमा सहि समयमा नआउने भएकाले सेवा प्रबाह निकै सुस्त रहेको अर्का सेवा ग्राहीको भनाई छ । कार्यलयमा कर्मचारीको लापरबाही अफिस सेमयमै मदिरा सेवन गर्ने कर्मचारी लाई कारबार्ही गर्न कार्यप्रमुख निरिह बनेका देखिन्छन । कार्यलय समयमा मदिरा सेवन गरि लठ्ठ परेका नायब सुब्बा कृष्ण आर्चाय मदिरा सेवन गरि कार्यलयको काममा अवरोध गरिरहदा पनि कारबाही गर्न भने कार्यलय प्रमुख निरिह बनेका हुन ।
News Desk 0 response आइतवार, फाल्गुन २३, २०७७
सम्बन्धित शीर्षकहरु
-
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन ??
बुधबार, अशोज २८, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन?
मङ्लबार, अशोज २७, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३
-
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३ -
सुरक्षित सडक, सुरक्षित जीवनबारे इटहरी नमुना कलेजमा ट्राफिक सचेतना
मङ्लबार, अशोज १३, २०८३ -
विराट एग्रीले आईपीओ निष्कासनको तयारी अघि बढायो
मङ्लबार, अशोज १३, २०८३
-
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन?
मङ्लबार, अशोज २७, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन ??
बुधबार, अशोज २८, २०८३





