-
बेलायतले विभिन्न छवटा मुलुकसँगको हवाई उडान निलम्बन गरेको छ । कोरोना भाइरसको अति संक्रामक भनिएको नयाँ भेरियन्ट ‘बी वान वान फाइभ टु नाइन’का कारण बेलायत सरकारले ती मुलुकमा हुने हवाई उडान निलम्बन गरेको हो ।
विज्ञहरुले ‘बी वान वान फाइभ टु नाइन’ नामाकरण गरिएको उक्त भेरियन्टलाई अहिलेसम्मकै सबैभन्दा खराब भनेका छन् । उनीहरुले कोरोनाको नयाँ भेरियन्ट ‘बी वान वान फाइभ टु नाइन’ले कोरोनाविरुद्धको खोपले मानव शरीरमा विकास गरेको प्रतिरोधी क्षमतासमेत तोड्नसक्ने चेतावनी दिएका छन् ।
तर हालसम्म ‘बी वान वान फाइभ टु नाइन’का दक्षिण अफ्रिका, हङ्कङ र बोत्स्वानामा करिब ५९ जनामा मात्रै संक्रमण पुष्टि भएको छ । बेलायतका स्वास्थ्य मन्त्री शाजिद जावेदले पनि शुक्रवार १२ बजेदेखि लागू हुने गरी दक्षिण अफ्रिका, नामिबिया, जिम्बाब्वे, बोत्स्वाना, लेसोथो र इस्वातिनीमा हुने उडानहरु केही समयका लागि निलम्बन गरिएको जानकारी दिएका छन् ।उनका अनुशार उल्लिखित मुलुकबाट बेलायत आउने यात्रुले अनिवार्य क्वारेन्टिनमा बस्नु पर्ने प्रावधान समेत लागू गरिएको छ ।
News Desk 0 response शुक्रबार, मंसिर १०, २०७८
सम्बन्धित शीर्षकहरु
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३
-
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३ -
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३