-
भारतको हिमाञ्चल प्रदेश र उत्तराखण्डको बीचमा पर्ने हिमाली क्षेत्रको पदयात्रामा गएका १२ पर्यटकको मृत्यु भएको छ । हिउँमा फसेर दुई छुट्टाछुट्टै टोलीका कम्तीमा १२ पदयात्रीको मृत्यु भएको हो । एक्कासी फेरिएको मौसमका कारण पदयात्रामा गएका पर्यटकहरुले भारी हिमापातमा परेर ज्यान गुमाएका हुन ।
उद्धार टोलीले शव निकालेर बेपत्ताहरुको खोजी कार्य तीब्र पारेको छ । हिमाञ्चल प्रदेशको आपत्कालीन उद्धार केन्द्रका अनुसार हिमाञ्चल प्रदेशबाट दुई शव र उत्तराखण्डबाट दश शव निकालिएको छ ।
दुई घाईतेको उद्दार गरिएको छ । पदयात्रामा गएका अन्य दुई जना अझै बेपत्ता छन् । मृत्यु हुने सबै भारतीय नागरिक हुन । सो क्षेत्रवाट ५९ जना पर्यटकको उद्दार गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन ।
News Desk 0 response आइतवार, कार्तिक ७, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३

बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३