-
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री हुने अवसर पाएमा जिम्मेवारीबाट नभाग्ने बताउनुभएको छ ।
नेपाली काँग्रेसका नेता एकनारायण रानाभाटको श्रद्धाञ्जलि सभामा सभापति देउवाले कांग्रेसलाई पदको लोभ नभएको उल्लेख गर्दै टाउकोमा आयो भने भाग्न नहुने बताउनुभयो । आफ्नो काँधमा आएको जिम्मेवारीबाट नभाग्ने भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेललाई सानो चित्त नबनाउन आग्रह गर्नुभयो । आफूले प्रधानमन्त्री पद नमागेको भन्दै पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका देउवाले प्रधानमन्त्री पाए पार्टीलाई नै फाइदा हुने बताउनुभयो ।
नेपाली कांग्रेस रामचन्द्र पौडेलको सानो चित्त भएको उल्लेख गर्दै सभापति देउवाले कांग्रेसको भागमा प्रधानमन्त्री पद आएको खण्डमा कांग्रेसले नै प्रधानमन्त्री पाउने भन्दै पौडेलले सानो चित्त गर्न नहुने बताउनुभयो । सभापति देउवाले प्रधानमन्त्री पद पाउनका लागि मरिमेट्न पनि नहुने भन्दै अवसर पाए नभाग्ने नहुने बताउनुभयो ।
News Desk 0 response बुधबार, फाल्गुन १९, २०७७
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३