-
इटहरी । यङ एनफिल्ड मोटरसाइकल क्लबको आयोजना र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, सुनसरीको सहकार्यमा “मोटरसाइकलबाट हुने ध्वनि प्रदूषण नियन्त्रण” विषयक कार्यक्रम इटहरीमा सम्पन्न भएको छ।
कार्यक्रमको उद्देश्य मोटरसाइकलबाट हुने अत्यधिक ध्वनि प्रदूषण नियन्त्रण गर्नु र जिम्मेवार सवारी चालक संस्कार विकास गर्नु रहेको थियो।
कार्यक्रममा सहभागी भएका क्लबका सदस्यहरूले कम्पनीका मूल साइलेंसर प्रयोग गर्ने, ट्राफिक नियमहरूको पूर्ण पालना गर्ने र मोडिफाइड गरेर प्रयोग नगर्न चालकहरूलाई पनि आग्रह गरिएको थियो।कार्यक्रममा इटहरी तथा आसपासका क्षेत्रका मोटरसाइकल चालक, ट्राफिक प्रहरी र समुदायका प्रतिनिधिहरूको उपस्थितिमा सवारी सुरक्षासँग सम्बन्धित कानूनी प्रावधान र ध्वनि प्रदूषण नियन्त्रणका उपायहरूबारे विस्तृत छलफल गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि प्रहरी निरीक्षक विकास थपलियाले सहभागीहरूलाई सवारी सुरक्षासँग सम्बन्धित कानूनी जानकारी दिँदै यस्ता जनचेतनामूलक अभियानले अत्यन्त सराहनीय रहेको बताएका थिए ।

यङ एनफिल्ड मोटरसाइकल क्लबका प्रतिनिधिहरूले ‘नो मोडिफाइड साइलेंसर’ अभियानलाई निरन्तर सञ्चालन गर्दै स्थानीय स्तरमा ध्वनि प्रदूषण घटाउने र सचेत सवारी संस्कार फैलाउने अभियानलाई निरन्तरता दिने बताए ।
News Desk 0 response सोमवार, कार्तिक २४, २०८२
आयोजकका अनुसार, यस अभियानले इटहरी र आसपासका क्षेत्रमा सवारी साधनबाट हुने ध्वनि प्रदूषण नियन्त्रणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
सम्बन्धित शीर्षकहरु
-
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३ -
रसुवाका बाढीपीडितका लागि NYEF को ५० लाख सहयोग, पुनःस्थापनासम्म साथ दिने प्रतिबद्धता
शुक्रबार, भदौ १९, २०८३ -
नेवाः मिस पुच इटहरीको २६औँ स्थापना दिवस, संस्कृति संरक्षणमा जोड
बुधबार, भदौ १७, २०८३ -
बाढीपीडितका लागि पूर्वाञ्चल टिपर व्यवसायी संघ इटहरीको राहत सहयोग
मङ्लबार, भदौ १६, २०८३ -
बाढी प्रभावित ग्राहकलाई सुविसुको राहत, ७ दिन थप सेवा अवधि
सोमवार, भदौ १५, २०८३

शनिबार, भदौ २०, २०८३