-
इटहरी । १०८ शिवलिगं स्थापना र अध्यात्मिक ध्यान केन्द्र स्थापनाका माध्यमबाट पर्यटकीय क्षेत्र वनाउने उद्धेश्यले सुनसरीको इटहरीमा काम संचालन भईरहेको छ । त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र कोशी प्रदेशको संकल्प र केन्द्रीय समितिको संरक्षकत्वमा इटहरी उपमहानगरपालिका वडा नम्बर २ आयुर्वेदिक टोलमा १०८ शिव लिगं स्थापनाको काम तिव्रगतिमा भईरहेको छ । यस विषयमो त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र कोशी प्रदेशकी अध्यक्ष सुभद्रा प्याकुरेलले बताइन । धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने उद्धेश्यले १०८ शिव लिगं स्थापना सहित ध्यान केन्द्रस्थापनाको काम भई रहेको छ , यही कार्तिक १४ गतेबाट आयोजना हुन गईरहेको सप्ताह पुराण कथा वाचन पंडित योगेश भण्डारीले गर्ने छन् ।
शिवलिगं निर्माणका लागि बाबुराम सुवेदीको संयोजकत्वमा निर्माण समिति वनाएर काम गरिदै छ । नेपाली ढुंगा, भक्तपुरको इट्टा र भक्तपुरबाट नै कालीगढ ल्याएर शिवलिंग निर्माण गरिदैछ । शिवलिंग निर्माण कार्य धमाधम भईरहेको छ । निमार्णधान शिवलिगंमा सहयोग गर्न चाहने दाताले एक शिवलिगंका लागि ३३हजार ३सय ३३रुपैया प्रदान गर्नुपर्ने हुन्छ ।
शिवलिगं निर्माणका लागि दाताहरुले सहयोग गर्ने क्रम जारी रहेको छ । दाता मध्येकै एक , भवानी सुवेदीले नेपालकै मौलिख शैलीमा निर्माणाधिन १०८ शिवलिगंले धार्मिक पर्यटन प्रवद्र्धनमा सहयोग पुरयाउने विश्वास गरिएको भन्दै भवानी सुवेदीले बताए । मायाघर नेपाल , सुकल्प सामुदायिक भवन , श्री विष्णु पाञ्चायन मन्दिर ,धनकुटा इटहरी सम्पर्क समाज , दाहाल प्रतिष्ठान ,नेपाल शेर्पा संघ लगायतका संघसंस्थाहरुको नजिकमा रहेको त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र परिषरमा निर्माणाधिन १०८ शिवलिगंले आध्यात्मिक जागरणका साथै यस क्षेत्रमा धार्मिक पर्यटकीय गतिविधि वढाउने विश्वास गरिएको छ ।
News Desk 0 response सोमवार, कार्तिक ३, २०८२
-
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३ -
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
नेपथ्य ब्यान्ड इटहरीमा, प्रारम्भिक अफरसँगै टिकट बुकिङ खुला, विद्यार्थीलाई विशेष छुट
बुधबार, साउन २०, २०८३

बुधबार, साउन २०, २०८३ -
धनकुटाको प्राकृतिक सौन्दर्य बोकेको ‘माया जालैमा’ म्युजिक भिडियो सार्वजनिक
मङ्लबार, साउन १९, २०८३
-
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३ -
धनकुटाको प्राकृतिक सौन्दर्य बोकेको ‘माया जालैमा’ म्युजिक भिडियो सार्वजनिक
मङ्लबार, साउन १९, २०८३ -
नेपथ्य ब्यान्ड इटहरीमा, प्रारम्भिक अफरसँगै टिकट बुकिङ खुला, विद्यार्थीलाई विशेष छुट
बुधबार, साउन २०, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३