-
इटहरी । जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीले होटल तथा पर्यटन क्षेत्रमा कार्यरत वा प्रवेश गर्न इच्छुक युवाहरूका लागि निःशुल्क वारिष्ठा तालिम सञ्चालन गर्न लागेको छ ।
News Desk 0 response शुक्रबार, अशोज ३१, २०८२
तालिममा कफी, चिया र विभिन्न पेय पदार्थ बनाइ प्रस्तुत गर्न र ग्राहक सेवालाई सुधार गर्न सिकाइने व्यावसायिक तालिमले होटल, क्याफे, रेस्टुरेन्ट, रिसोर्ट आदिमा काम गर्न युवाहरूका लागि निकै उपयोगी हुने छ ।
नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम युएनडिपी नेपालको संयुक्त आयोजनामा दिगो पर्यटन परियोजना अन्तर्गत यो तालिम सञ्चालन गर्न लागिएको संघले जनाएको छ ।
जिल्ला होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष तेजबहादुर पुरीका अनुसार हालको अवस्थामा पर्यटन व्यवसायसँग सम्बन्धित दक्ष जनशक्तिको ठूलो अभाव भइरहेको कारण, स्थानीय युवा तथा विषेश गरी महिलाहरु प्राथमिक्तामा राखेर व्यावसायिक रूपमा सक्षम बनाउन तालिमको आयोजना गरिएको जनकारी दिए ।
पुरीले भने, “यो तालिम केवल कफी, र पेय पदार्थ बनाउने सीपका लागि नभइ यो पेशाको माध्यमबाट आत्मनिर्भर बन्न सक्ने अवसर हुने पनी पुरीले बताए ।
२५ दिन सम्म सञ्चालन हुने यस तालिममा जम्मा ३० जना सहभागी हुन ेछन्। तालिम पूर्ण रूपमा निःशुल्क हुने र सहभागीहरूले तालिम अवधिभर व्यावहारिक अभ्यासका साथ ज्ञान प्राप्त गर्ने छन् ।
सम्बन्धित शीर्षकहरु
-
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३ -
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३