-
इटहरी । नेपाल औषधी व्यवसायी संघ सुनसरीको आतिथ्यतामा सुनसरीको इटहरीमा झापा ,मोरगं र सुनसरी संघको संयुक्त वैठक वसेको छ ।
औषधी व्यवसायीहरुसंग सम्वन्धीत विभिन्न विषयहरुमा छलफल गर्ने गरि वैठक वसेको हो ।
नेपाल औषधी व्यवसायी संघ सुनसरीका अध्यक्ष दिपेन्द्रकुमार शाहको अध्यक्षतामा भएको बैठकमा थोक विक्रेताका औषधी व्यवसायीले लिनु सहमती पत्र , अग्रीम चेक लिएर कम्पनी तथा आयतकर्ताले थोक विक्रेतालाई विल वनाउने , औषधी ऐन २०३५को दफा ११को क र ख मा उल्लेख भएको पसल नविकरण लगायतका विषय केन्द्रित छलफल गरिएको नेपाल औषधी व्यवसायी संघ सुनसरीका महासचिव नविनराज गौतमले जानकारी दिए ।

नजिकी रहेको तिहार तथा छठ पर्वको शुभकामना आदान प्रदान सहितको संयुक्त वैठकमा सहभागी जिल्लाहरुबाट उठाइएका विषयमा छलफल गरिएको कार्यक्रमका अध्यक्ष समेत रहेका सुनसरीका अध्यक्ष शाहले जानकारी गराए । नेपाल औषधी व्यवसायी संघ सुनसरीका संस्थापक अध्यक्ष रविन्द्र घिमीरे, संघको झापा जिल्ला अध्यक्ष जिवन खड्का , मोरगंका अध्यक्ष देशवन्धु ढकाल लगायतको वैठकमा सहभागिता रहेको थियो ।
News Desk 0 response मङ्लबार, अशोज २८, २०८२
-
इटहरीमा अल्ट्रासन इनर्जी सोलारको नयाँ सोरूम सञ्चालनमा
शुक्रबार, कार्तिक २१, २०८२ -
झुम्कामा एकीकृत सामुदायिक विकास कार्यक्रमअन्तर्गत सल्लाहकार समिति बैठक सम्पन्न
शुक्रबार, कार्तिक २१, २०८२ -
विश्व आदर्श एकेडेमीमा विद्यार्थीहरूको प्रयोगात्मक अभ्यास प्रदर्शन, अभिभावक दङ्ग
शुक्रबार, कार्तिक २१, २०८२ -
सुन्दरहरैँचामा भूमिहीनलाई जग्गाधनी प्रमाण–पूर्जा वितरण
बिहिबार, कार्तिक २०, २०८२ -
२५ दिने निःशुल्क वारिष्टा तालिमको उद्घाटन सम्पन्न
बिहिबार, कार्तिक २०, २०८२