-
इटहरी । सकारात्मक एबम् आध्यात्मिक चिन्तन र आन्तरिक शान्तिका कारण युवाहरुको जीवन सफलताका लागि सहयोग पुर्याउने विश्वासका साथ ब्रहाकुमारी राजयोग सेवा केन्द्र इटहरीले युवा तथा विद्यार्थीहरुलाई उत्प्रेरणा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
सोही क्रममा इटहरी २ मा रहेको शान्तिनगर इङ्लिस बोर्डिङ स्कुलले कक्षा ८,९ र १० मा अध्ययनरत विद्यार्थीहरुलाई पनी एक दिने मनोपरामर्श कार्यक्रममा सहभजगिता गराएको छ ।
विद्यार्थीहरुमा सिर्जनात्मक क्षमता,सकारात्मक सोच, शिक्षामा दिगोपना र स्वभावमा सुधार ल्याइ ,फरक ढंगले शिक्षा प्रदान गर्दै आएको उक्त विद्यालयले विद्यालय परिसर बाहिर लगी जिवन उपयोगि शिक्षा दिदै आएको छ ।
News Desk 0 response शुक्रबार, साउन ३०, २०८२
सोही क्रममा विद्यार्थीहरुलाई उत्प्रेरक ब्रह्मकुमार हरि सिटौलाले आध्यात्मिक जागरण सहित जीवनमा सकारात्मक परिवर्तनका लागि उत्प्रेरणा जगाउने कार्यमा सहजिकरण गरेका थिए भने सुरज भाइजीले मानिसमा हुने नकारत्मक विकारहरुलाई त्याग्न आवश्यक सुत्रहरु दृश्य मार्फत प्रदान गरेका थिए । कार्यक्रम अत्यन्त फलदायि रहेको भन्दै सहभागि विद्यार्थीहरुले खुसि ब्याक्त गरेका थिए ।
सम्बन्धित शीर्षकहरु
-
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३