-
इटहरी । सकारात्मक एबम् आध्यात्मिक चिन्तन र आन्तरिक शान्तिका कारण युवाहरुको जीवन सफलताका लागि सहयोग पुर्याउने विश्वासका साथ ब्रहाकुमारी राजयोग सेवा केन्द्र इटहरीले युवा तथा विद्यार्थीहरुलाई उत्प्रेरणा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
सोही क्रममा इटहरी २ मा रहेको शान्तिनगर इङ्लिस बोर्डिङ स्कुलले कक्षा ८,९ र १० मा अध्ययनरत विद्यार्थीहरुलाई पनी एक दिने मनोपरामर्श कार्यक्रममा सहभजगिता गराएको छ ।
विद्यार्थीहरुमा सिर्जनात्मक क्षमता,सकारात्मक सोच, शिक्षामा दिगोपना र स्वभावमा सुधार ल्याइ ,फरक ढंगले शिक्षा प्रदान गर्दै आएको उक्त विद्यालयले विद्यालय परिसर बाहिर लगी जिवन उपयोगि शिक्षा दिदै आएको छ ।
News Desk 0 response शुक्रबार, साउन ३०, २०८२
सोही क्रममा विद्यार्थीहरुलाई उत्प्रेरक ब्रह्मकुमार हरि सिटौलाले आध्यात्मिक जागरण सहित जीवनमा सकारात्मक परिवर्तनका लागि उत्प्रेरणा जगाउने कार्यमा सहजिकरण गरेका थिए भने सुरज भाइजीले मानिसमा हुने नकारत्मक विकारहरुलाई त्याग्न आवश्यक सुत्रहरु दृश्य मार्फत प्रदान गरेका थिए । कार्यक्रम अत्यन्त फलदायि रहेको भन्दै सहभागि विद्यार्थीहरुले खुसि ब्याक्त गरेका थिए ।
सम्बन्धित शीर्षकहरु
-
इटहरीमा ‘ग्राण्ड युरोप एड्मिसन डे’ शैक्षिक मेला हुँदै, २० भन्दा बढी विश्वविद्यालयको सहभागिता
बुधबार, मंसिर १७, २०८२ -
परोपकार सेवा संस्थाद्वारा भवन तथा शिवालय निर्माणार्थ सप्ताह महायज्ञ मंसिर २० देखि हुने
मङ्लबार, मंसिर १६, २०८२ -
जनता क्याम्पसमा अन्तर्राष्ट्रिय सम्मेलन पुस ५र ६ गते हुदै , पाँच देशका प्रमुख वक्ता..
मङ्लबार, मंसिर १६, २०८२ -
स्वर्गीय धरणीधर दाहालका काव्य र जीवनमाथि इटहरीमा विशेष साहित्यिक कार्यक्रम
शनिबार, मंसिर १३, २०८२ -
सामुदायिक सेवामा पाथीभरा स्कूल: मोनमोहनका विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी सहयोग
शनिबार, मंसिर १३, २०८२

बुधबार, मंसिर १७, २०८२