-
इटहरी । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर अन्तराष्ट्यि कृष्ण भावनामृत संघ इस्कोन इटहरीले तीन दिवसीय विशेष कार्यक्रम आयोजना गर्ने भएको छ ।
अन्तराष्ट्रिय कृष्ण भावनामृत संघ इस्कोन इटहरीले यही श्रावण २९,३०र ३१गते तीन दिवसीय कार्यक्रमको आयोजना गरि श्रीकृष्ण जन्माष्टमी महोत्सव मनाउने तयारी पुरा गरिएको पत्रकार सम्मेलन गरि जानकारी गराइएको हो ।
इटहरी उपमहानगरपालिका वडा नम्बर ६ मा रहेको रिजाल भिजन पार्टी प्यालेस, हटिया लाइनमा वैदिक ग्रन्थ तथा चित्रकला प्रदर्शनी सहित श्रीकृष्ण जन्माष्टमी महोत्सव आयोजना गर्न लागेको पत्रकार सम्मेलनमा इस्कोन इटहरीका अध्यक्ष ललित बहादुर वानियाले जानकारी दिए ।

उनले तीन दिवसीय कार्यक्रममा चित्रकला तथा ग्रन्थ प्रदर्शनी , वक्तृत्वकला प्रतियोगिता र श्रीकृष्ण जन्माष्टमीका दिन ३१ गते कृष्ण कथा, कीर्तन, महाआरती, दीप अर्पण, भगवानको अभिषेक, महाप्रसाद वितरण लगायतका धार्मिका कार्यक्रमहरु हुने समेत वताए ।
त्रिदिवसिय कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षक तथा अभिभावकको सहभागिता रहने समेत जनाइयो । इटहरीमा इस्कोन ८ वर्षयता सक्रिय रहेदै आएको छ । श्रीकृष्ण जन्माष्टमीको भोली पल्ट निकालिने राधाकृष्णको रथयात्रामा राधाकृष्ण शिव मन्दिरबाट निकालिने रथ यात्रामै सहभागी हुने समेत पत्रकारहरुलाई जानकारी गराइयो ।
News Desk 0 response बुधबार, साउन २८, २०८२
-
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३ -
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
नेपथ्य ब्यान्ड इटहरीमा, प्रारम्भिक अफरसँगै टिकट बुकिङ खुला, विद्यार्थीलाई विशेष छुट
बुधबार, साउन २०, २०८३

बुधबार, साउन २०, २०८३ -
धनकुटाको प्राकृतिक सौन्दर्य बोकेको ‘माया जालैमा’ म्युजिक भिडियो सार्वजनिक
मङ्लबार, साउन १९, २०८३
-
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३ -
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३