-
इटहरी । इन्ट्याक क्लव अफ विश्व आर्दशको ५औं पदस्थापना कार्यक्रम सम्पन्न भएको छ ।
क्लवका अध्यक्ष आश्रित न्यौपानेको अध्यक्षता तथा रोटरी क्लव अफ इटहरीका अध्यक्ष डिसी चौधरीको प्रमुख आतिथ्यमा पदस्थापना कार्यक्रम सम्पन्न भएको हो । केही दिन अघि सर्वसम्वर्त रुपमा चयन भएको नयाँ कार्यसमितिको पदस्थापना गरियो । नयाँ कार्यसमितिका अध्यक्ष सुशान्त कर्णलाई निवर्तमान अध्यक्ष आश्रित न्यौपानेले पद हस्तान्तरण गरेसंगै नयाँ कार्यसमितिलाई नयाँ कार्यसमितिका अध्यक्ष कर्णले सपथ ग्रहण गराएका थिए ।
हालै गठन भएको नयाँ कार्यसमितिको उपाध्यक्षमा निश्चिता निरौला सचिव साइमा कार्की, सह सचिव सिद्धान्त निरौला कोषाध्यक्ष आदित्य सापकोटा र सह कोषाध्यक्ष रोमिसा कार्की रहेका छन । नयाँ कार्यसमितिका पदाधिकारी, विभिन्न संयोजकहरु समेतलाई सपथ गराइयो । कार्यक्रममा विश्व आर्दश कलेजका प्राचार्य गणेशकुमार दुलाल , सहायक प्रध्यानाध्यापक मोहन प्रसाद निरौला इन्छ्याक क्लव अफ इटहरीकी पुर्व अध्यक्ष सिमला धिताल लगायतको आतिथ्य रहेको थियो ।
News Desk 0 response बुधबार, साउन २८, २०८२
-
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३ -
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
नेपथ्य ब्यान्ड इटहरीमा, प्रारम्भिक अफरसँगै टिकट बुकिङ खुला, विद्यार्थीलाई विशेष छुट
बुधबार, साउन २०, २०८३

बुधबार, साउन २०, २०८३ -
धनकुटाको प्राकृतिक सौन्दर्य बोकेको ‘माया जालैमा’ म्युजिक भिडियो सार्वजनिक
मङ्लबार, साउन १९, २०८३
-
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३ -
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३