-
इटहरी । अन्तराष्ट्रिय युवा दिवसको अवसर पारेर ब्रह्माकुमारी राजयोग सेवा केन्द्र इटहरीमा युवाहरुलाई राजयोग सहितको उत्प्रेरणा कार्यक्रम सम्पन्न गरिएको छ ।
ब्रहाकुमारी राजयोग सेवा केन्द्र युवा प्रभागको आयोजनामा नवीन युवा आध्यात्मिक चेतना , भित्री शान्ति अनि बाहिरी सफलता शिर्षकमा राजयोग सहितको उत्प्रेरणा कार्यक्रम सम्पन्न गरिएको हो । विश्व आदर्श कलेज इटहरीमा स्नातक तथा स्नाकोतर तहमा अध्ययनरत ३ सय वढी विद्यार्थीको सहभागितामा बरिष्ठ उत्प्रेरक हरि सिटौलाले राजयोग सहित विद्यार्थीलाई युवा भित्र अन्तर्निहित सुख,शान्ति अनि जीवनको सफलता लगायतका विषयमा उत्प्रेरणा जगाउने कार्य गरेका थिए ।
आध्यात्मिक ज्ञान र राजयोगका माध्यमबाट सुख ,शान्ति र सफलता मिल्ने विश्वासका साथ जागरण गराउदै आएको ब्रह्माकुमारी राजयोग सेवा अन्तरगतको युवा प्रभागले यस प्रकारका कार्यक्रमहरु समय समयमा गर्र्दै आएको छ ।

कार्यक्रममा ब्रहाकुमारी राजयोग सेवा केन्द्र इटहरीकी प्रमुख सञ्चालिका ब्रह्मकुमारी शारदा सिटौला , विश्वआर्दश कलेजका प्राचार्य गणेशकुमार दुलालको आतिथ्य रहेको थियो । कार्यक्रममा सहभागी शिक्षक, विद्यार्थीहरु राजयोग र उत्प्रेरणा कार्यक्रममा सक्रियताका साथ सहभागी भएका थिए ।
News Desk 0 response बुधबार, साउन २८, २०८२
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३ -
बेलबारीमा श्रम संस्कृतिको उदाहरण ः पुल सुरक्षितदेखि सार्वजनिक स्थल सुन्दरीकरणसम्म
शनिबार, जेष्ठ २३, २०८३ -
गणितीय अङ्कमा बनेको अनौठो लोक–आधुनिक गीत सार्वजनिक, चतराको बोराबाँधमा कैद भयो आकर्षक दृश्य
शनिबार, जेष्ठ २३, २०८३ -
इटहरीमा जेसीबी नेपालको ग्राहक सम्मान तथा साँचो हस्तान्तरण कार्यक्रम सम्पन्न
शनिबार, जेष्ठ २३, २०८३
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३ -
बेलबारीमा श्रम संस्कृतिको उदाहरण ः पुल सुरक्षितदेखि सार्वजनिक स्थल सुन्दरीकरणसम्म
शनिबार, जेष्ठ २३, २०८३ -
इटहरीमा जेसीबी नेपालको ग्राहक सम्मान तथा साँचो हस्तान्तरण कार्यक्रम सम्पन्न
शनिबार, जेष्ठ २३, २०८३ -
विश्व वातावरण दिवसमा धनकुटा लेडी जेसीजद्वारा वृक्षारोपण, ४० बिरुवा रोपियो
शनिबार, जेष्ठ २३, २०८३ -
विश्व वातावरण दिवसमा तेली कल्याण समाजद्वारा वृक्षारोपण, हरियाली प्रवद्र्धनमा जोड
शुक्रबार, जेष्ठ २२, २०८३
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३