-
इटहरी । विकृति विसंगतीहरु विरुद्ध हास्यव्यंगको प्रहार गर्ने दिनका रुपमा समेत लिइने गाईजात्राका अवसरमा सुनसरीको इटहरीमा विशेष कार्यक्रम गाईजात्रा २०८२ आयोजना गरियो ।
हंस वाहिनी फिल्मस प्रोडक्सन प्रालि इटहरी र इटहरी साहित्य समुह इटहरीको आयोजनामा कोशी प्रदेशका विभिन्न ठाउँका कलाकारहरुलाई समावेश गरे हास्यव्यंग सहितको गाईजात्रा विशेष कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा कलाकारहरुले राजनैतिक ,सामाजिक क्षेत्रमा देखिएका विकृति विसंगतीहरु प्रति कटाक्ष गर्दै हास्यव्यंग सहितको प्रहसन गरेका थिए । कलाकार होमपि भट्टराई , सञ्जीव कटुवाल , कृष्ण नेपाल लगायतले हास्यव्यंगात्मक प्रस्तुति दिएका थिए भने बरिष्ट गायक रामा मण्डल , गंगा गौतम आचार्य , सुनिता कटुवाल , निर्मला थापाले विभिन्न गीतहरु गाएर मनोरञ्जन प्रदान गरेका थिए ।

हास्यव्यंग सहितको गाईजात्रा कार्यक्रमको आयोजक हंस वाहिनी फिल्मर्स प्रोडक्सन प्रालिका अध्यक्ष कृष्णप्रसाद नेपालले पुर्व क्षेत्रमा देखिएका विकृति विसंगतीहरु प्रति हास्यव्यंग गर्न पाईने दिनका रुपमा रहेको गाईजात्राका दिन कलाकारहरुलाई एकीकृत गरेर कार्यक्रम प्रस्तुत गरिएको जानकारी दिए ।
गाईजात्रा विशेष कार्यक्रममा प्याब्सन सुनसरीका अध्यक्ष थानेश्वर ढकाल नेलशन , चलचित्रकर्मी दिनेश कोइराला , इटहरी साहित्य समुहका अध्यक्ष हेमन्त गौतम लगायतको आतिथ्य रहेको थियो ।
शिक्षासेवी लेखनाथ घिमीरेको प्रमुख आतिथ्यमा भएको कार्यक्रमका मायाको चिनो तथा पुरस्कारका रुपमा पिठो , कागती , फर्सी , काक्रा प्रदान गरिएको थियो ।
News Desk 0 response आइतवार, साउन २५, २०८२
-
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३ -
अहमदिया संघ नेपालद्वारा धादिङका ७० बाढीपीडित परिवारलाई राहत
आइतवार, भदौ २१, २०८३ -
नुवाकोटका बाढी प्रभावित परिवारलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
आइतवार, भदौ २१, २०८३ -
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३ -
रसुवाका बाढीपीडितका लागि NYEF को ५० लाख सहयोग, पुनःस्थापनासम्म साथ दिने प्रतिबद्धता
शुक्रबार, भदौ १९, २०८३

मङ्लबार, भदौ २३, २०८३