-
इटहरी । विद्यार्थीहरूलाई उच्च शिक्षाका लागि आवश्यक शैक्षिक परामर्श तथा भिजा सेवा प्रदान गर्दै आइरहेको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसले आफ्नो २२ औं स्थापना दिवस इटहरी शाखामा विशेष कार्यक्रमका साथ मनाएको छ ।
अस्ट्रेलियामा केन्द्रीय कार्यालय रहेको संस्थाको इटहरी शाखाले सन् २०१६ देखि नियमित सेवा प्रदान गर्दै आइरहेको हो ।
स्थापना दिवसको अवसरमा संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत विविध कार्यक्रमहरू सञ्चालन गरेको जानकारी दिएको छ ।
शाखा प्रवन्धक कलम तिम्सिनाका अनुसार, इटहरी शाखाको सफलताले प्रेरित भई खोलिएका धरान र विराटनगर शाखाहरूले समेत आ–आफ्नो स्थानबाट स्थापना दिवस मनाएका छन् ।
स्थापना दिवसकै अवसरमा धरानमा आयोजित रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेका थिए। त्यस्तै, मोरङको सुन्दरहरैंचास्थित शेष नारायण मन्दिरको गुरुकुलमा खाद्यान्न, ह्वाइट बोर्ड तथा अन्य शैक्षिक सामग्रीहरू प्रदान गरिएको तिम्सिनाले बताए ।
News Desk 0 response शुक्रबार, साउन २३, २०८२
एक्सपोट एजुकेशन एण्ड भिजा सर्भिस इटहरी शाखा मार्फत ४ सयभन्दा बढी विद्यार्थीहरू अस्ट्रेलिया, अमेरिका, युके लगायतका विभिन्न मुलुकका प्रतिष्ठित विश्व विद्यालयहरूमा अध्ययनका लागि सफलता पूर्वक पठाइएको समेत जानकारी दिइएको छ ।
स्थापना दिवसको अवसरमा संस्थाले आफ्नो सेवा यात्रा, सफलताहरू तथा भविष्यमा गर्ने योजनाका विषयमा जानकारी गराए ।
-
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३ -
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
नेपथ्य ब्यान्ड इटहरीमा, प्रारम्भिक अफरसँगै टिकट बुकिङ खुला, विद्यार्थीलाई विशेष छुट
बुधबार, साउन २०, २०८३

बुधबार, साउन २०, २०८३ -
धनकुटाको प्राकृतिक सौन्दर्य बोकेको ‘माया जालैमा’ म्युजिक भिडियो सार्वजनिक
मङ्लबार, साउन १९, २०८३
-
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३ -
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३