-
इटहरी । नेपाली हिन्दु महिलाहरुको महान चाड हरितालिका तीज नजिकी रहेको समयमा आपसी सदभावमा जोड दिदै इटहरीमा संगीत चौक महिला र्कितन समुहले तीज दर विशेष कार्यक्रम आयोजना गरेको छ ।
समुहमा आवद्ध महिलाहरुको सक्रियतामा तीज दर विशेष कार्यक्रम आयोजना गरिएको हो । समुहकी अध्यक्ष पिगंला कोइरालाको अध्यक्षता तथा इटहरी उपमहानगरपालिका वडा नम्वर ६का वडाध्यक्ष दिवस पोखरेलको प्रमुख आतिथ्य मा भएको तीज विशेष कार्यक्रममा बुहारी तथा छोरीहरुले सासु ,आमाहरुलाई मायाको चिनो सहितका उपहार प्रदान गरेका थिए भने आमा सासुहरुलाई दर खुवाएर ।

तीजका गितमा सासु ,आमा, वुहारी छोरीहरु एक साथ रमाइलो गरेर नाच गान समेत गरेका थिए । कार्यक्रममा वोल्दै प्रमुख अतिथी वडाध्यक्ष पोखरेलले पारिवारिक साथै सामाजिक एकता यस प्रकारका कार्यक्रमहरुले सघाउ पुर्याउने वताए । तीज नजिकीएसंगै इटहरी लगायतका ठाउँहरुमा महिलाहरुको सहभागितामा तीज विशेष कार्यक्रमहरु आयोजना गर्ने गरिएको छ ।
News Desk 0 response बिहिबार, साउन २२, २०८२
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३ -
बेलबारीमा श्रम संस्कृतिको उदाहरण ः पुल सुरक्षितदेखि सार्वजनिक स्थल सुन्दरीकरणसम्म
शनिबार, जेष्ठ २३, २०८३ -
गणितीय अङ्कमा बनेको अनौठो लोक–आधुनिक गीत सार्वजनिक, चतराको बोराबाँधमा कैद भयो आकर्षक दृश्य
शनिबार, जेष्ठ २३, २०८३ -
इटहरीमा जेसीबी नेपालको ग्राहक सम्मान तथा साँचो हस्तान्तरण कार्यक्रम सम्पन्न
शनिबार, जेष्ठ २३, २०८३
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३ -
बेलबारीमा श्रम संस्कृतिको उदाहरण ः पुल सुरक्षितदेखि सार्वजनिक स्थल सुन्दरीकरणसम्म
शनिबार, जेष्ठ २३, २०८३ -
इटहरीमा जेसीबी नेपालको ग्राहक सम्मान तथा साँचो हस्तान्तरण कार्यक्रम सम्पन्न
शनिबार, जेष्ठ २३, २०८३ -
विश्व वातावरण दिवसमा धनकुटा लेडी जेसीजद्वारा वृक्षारोपण, ४० बिरुवा रोपियो
शनिबार, जेष्ठ २३, २०८३ -
विश्व वातावरण दिवसमा तेली कल्याण समाजद्वारा वृक्षारोपण, हरियाली प्रवद्र्धनमा जोड
शुक्रबार, जेष्ठ २२, २०८३
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३