-
इटहरी । इटहरी स्थित यलम्बर ट्रेनिङ एण्ड रिसर्च कन्सल्टेन्सी प्रालि द्धारा संचालित यलम्बर केयर गिभर ट्रेनिंग सेन्टर ईटहरीको तेस्रो वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ ।
सिटिइभिटी बाट मान्यता प्राप्त यस संस्थाले केयर सेवामा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले संचालन भएको सेन्टरमा महिला तथा पुरुषहरु लाई बैदेशिक तथा स्वदेशमा रोजगारीका बृद,बृदाहरु लाई स्यहार गर्ने तालिमहरु प्रदान गर्दै आएको हो ।
सेन्टरको तेस्रो वार्षिकोत्सवको अवसरमा यलम्बर केयर गिभर ट्रेनिंग सेन्टरले तीन वर्षको यात्रामा धेरै जनशक्ती उत्पादन गरि रोजगार समेत बनाएको छ ।
सेन्टरको कार्यालय परिसरमा आयोजित कार्यक्रममा बोल्दै परिक्षार्थी जीवन बस्नेतले युवाहरूका लागि यस्तो व्यावसायिक तालिम धेरै उपयोगी भएको पनी बताए ।
उनले तालिमका क्रममा प्राप्त सीप, ज्ञान र व्यवहारिक अभ्यासहरूले आत्मविश्वास वृद्धि गर्नुका साथै रोजगारीका अवसरहरू पहिचान गर्न सजिलो भएको अनुभव सुनाए ।
त्यस्तै अर्का सहभागी पुनम खड्काले भनिन्, यहा लिएको तालिमले धेरै उपलब्त्रीहरु भएको र तालिम प्राप्त गरेपछी बैदेशिक रोजगारीको पनी अवसरहरु पाउने बताइन ।
यलम्बर केयर गिभर ट्रेनिंग सेन्टरका निर्देशक नरेन्द्र दंगालले विगत तिन वर्ष दृखि पुर्व क्षेत्रलाई मध्यनजर गरेर यो मेयर गिभर तालिम नर्सिग संग सम्वन्धित तालिमले बृद्ध,बृद्धा र बालबालिकाहरुको हेरचाह गर्नका लागी आवश्यक हो यो तालिम नेपालमा धेरै माग हुदै आएको छ ।
नेपालमा बेरोजगार भइरहेकोले इजराइल सरकारले नेपाल संग सम्झउता गरेर केयर गिभर तालिमका प्रशिक्षार्थिहरुको माग धेरै बढेकोले रोजगारको अवसरमा लिन सकिने र नेपालमै पनी रोजगारी दिन सकिने बताए ।
उनका अनुसार हाल सम्म ५ सय बढी दक्ष विद्यार्थिहरु उत्पादन भइसकेको र केहीले बैदेशिक रोगारीमा गइसकेको पनि बताए ।
सेन्टरको तेस्रो वार्षिकोत्सवको अवसरमा उकृष्ट कर्मचारीको रुपमा प्रशिक्षक कुल बहादुर कार्कीलाई सम्मान गरिएको छ ।
भने विद्यार्थीहरु लाई विभिन्न खेलमा सहभागीहरु लाइ पुरस्कार वितरण गरिएको छ ।
सेन्टरका निर्देशक नरेन्द्र दंगालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकारमहा संघका पुर्व केन्द्रिय सदस्य अमर खड्का, सेन्टरकी संचालिका तथा प्रशिक्षक कमला निरौला,संचालक केपि गुरागाँई लगायत कर्मचारी, प्रशिक्षक, विद्यार्थी तथा शुभेच्छुकहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।
News Desk 0 response बुधबार, साउन ७, २०८२
-
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३ -
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
नेपथ्य ब्यान्ड इटहरीमा, प्रारम्भिक अफरसँगै टिकट बुकिङ खुला, विद्यार्थीलाई विशेष छुट
बुधबार, साउन २०, २०८३

बुधबार, साउन २०, २०८३ -
धनकुटाको प्राकृतिक सौन्दर्य बोकेको ‘माया जालैमा’ म्युजिक भिडियो सार्वजनिक
मङ्लबार, साउन १९, २०८३
-
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३ -
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३