-
इटहरी । नेपाली लोकतन्त्रका अग्रदूत तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४३ औँ स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस इटहरी उपमहानगर समितिको आयोजनामा विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ ।
प्रतियोगितामा इटहरी उपमहानगर क्षेत्रभित्रका १९ वटा सामुदायिक तथा निजी विद्यालयहरूबाट ५७ जना विद्यार्थीहरूले सहभागिता जनाएका थिए
विद्यार्थीहरूको ज्ञान, समझदारी र तर्क क्षमताको परीक्षण गर्ने उद्देश्यले आयोजना गरिएको सो प्रतियोगिता निकै प्रतिस्पर्धात्मक वातावरणमा सम्पन्न भएका होे ।
हाजिरीजवाफ प्रतियोगितामा विपी कोइरालाको जीवनवृत्त, राजनीतिक योगदान, तथा लोकतान्त्रिक आन्दोलनमा उनले पु¥याएको भूमिका लगाएतका विषयमा केन्द्रित प्रश्नहरूमा सहभागिहरुले जवाफदिएका थिए ।
प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने विद्यार्थीलाई नगद १० हजार, दोस्रो हुनेलाई ५, हजार र तेस्रो हुनेलाई ३ हजार नगद पुरस्कार प्रदान गरिएको आयोजकले जानकारी दिए ।कार्यक्रममा उपस्थित वक्ताहरूले बीपी कोइरालाको विचार, राजनीतिक दर्शन, लोकतान्त्रिक संघर्ष तथा नेपाली समाजमा पु¥याएको योगदानका विषयमा बोलेका थिए ।
कार्यवहाक सभापति कोबिदजङ कार्कीले स्मृति दिवसलाई केवल समारोहको रूपमा नभई लोकतान्त्रिक चेतना फैलाउने अवसरको रूपमा लिनुपर्ने उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिने बताए ।
नेपाल विद्यार्थी संघ, सुनसरीको सहआयोजना रहेको कार्यक्रम नेपाली कांग्रेस इटहरी उपमहानगर समितिका कार्यवाहक सभापति कोबिदजङ कार्कीको सभापतित्व तथा नेपाली कांग्रेस सुनसरीका उपसभापती नगेशचन्द्र राईको प्रमुख अतिथ्यिमा भएको कार्यक्रममा नेपाली कांग्रेस महासमिती सदस्य विमला ढकाल, महाधिवेशन प्रतिनिधी विकास केसी,सचिवहरु विक्रम घिमिरे ,मन्दिप भट्टराइ लगायतको सहभागिता रहेको थियो ।
News Desk 0 response मङ्लबार, साउन ६, २०८२
-
इटहरीमा अल्ट्रासन इनर्जी सोलारको नयाँ सोरूम सञ्चालनमा
शुक्रबार, कार्तिक २१, २०८२ -
झुम्कामा एकीकृत सामुदायिक विकास कार्यक्रमअन्तर्गत सल्लाहकार समिति बैठक सम्पन्न
शुक्रबार, कार्तिक २१, २०८२ -
विश्व आदर्श एकेडेमीमा विद्यार्थीहरूको प्रयोगात्मक अभ्यास प्रदर्शन, अभिभावक दङ्ग
शुक्रबार, कार्तिक २१, २०८२ -
सुन्दरहरैँचामा भूमिहीनलाई जग्गाधनी प्रमाण–पूर्जा वितरण
बिहिबार, कार्तिक २०, २०८२ -
२५ दिने निःशुल्क वारिष्टा तालिमको उद्घाटन सम्पन्न
बिहिबार, कार्तिक २०, २०८२

इटहरीमा १०८ शिवलिङ्गको भव्य प्राणप्रतिष्ठा आरम्भ, धार्मिक पर्यटन प्रवद्र्धनको नयाँ अध्याय
मङ्लबार, कार्तिक १८, २०८२