-
इटहरी । कपाल तथा छालाको सौन्र्दयको क्षेत्रमा लामो समय देखि काम गर्दै आएको फेसियल हाउसले इटहरीमा शाखा विस्तार गरेको छ ।
इटहरी तथा आसपासका क्षेत्रका सेवाग्राहीहरुलाई युनिसेक्स पार्लर सम्बन्धी सेवा उपलव्ध गराउने उद्धेश्य सहित १०औं शाखाका रुपमा इटहरीको सेन्ट्ल प्लाजा फेसियल हाउसको शाखा सञ्चालनमा ल्याइएको हो ।
इटहरी उपमहानगरपालिका उपप्रमुख संगिताकुमारी चौधरीले फेसियल हाउसको शाखा उद्घाटन गरेकी हुन । कपाल र छाला सम्बन्धी विभिन्न सेवाहरु हेयर कलर, स्ट्रेट, कर्ली, हेयर ट्रीटमेन्ट, मेडीकेयर, नेलआर्ट, माइक्रोब्लेडिङ, पिम्पल तथा चायापोताको उपचारसमेत प्रदान गरिने फेसियल हाउसकी प्रबन्ध निर्देशक सुषमा महराले जानकारी दिइन ।उनले सहुलित दरमा राजधानी वाहिर समेत सेवा प्रदान गर्ने उद्धेश्यले इटहरी लगायतका ठाउँहरुमा शाखा विस्तार गरेको र आगामी दिनमा सौन्दर्यकला सम्वन्धी एकेडेमी कक्षाहरु समेत सञ्चालन गर्ने योजना रहेको समेत वताइन ।

काठमाडौं, चितवन, पोखरा, नेपालगञ्ज, धनगढी, सुर्खेतमा शाखा विस्तार गरिसकेको फेसियल हाउसले इटहरीबाट समेत सेवा दिन थालेको छ । विभिन्न ठाउँमा शाखा विस्तार गरेर एकै पटक सामान मगाउदा आफुहरुलाई सस्तो पर्ने हुँदा सेवाग्राहीहरुलाई समेत सुपथ मूल्यमा सेवा दिन सकिने समेत उदघाटनका अवसरमा जानकारी गराइयो ।
कार्यक्रममा इटहरी उपमहानगरपालिका वडा नम्बर ६का वडाध्यक्ष दिवस पोखरेल, उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जिवन पराजुली , व्यवसासी गायत्री भण्डारी, युवा व्यवसायी विक्रम घिमीरे लगायतको आतिथ्य रहेको थियो ।
News Desk 0 response शनिबार, असार २८, २०८२
-
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३ -
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
नेपथ्य ब्यान्ड इटहरीमा, प्रारम्भिक अफरसँगै टिकट बुकिङ खुला, विद्यार्थीलाई विशेष छुट
बुधबार, साउन २०, २०८३

बुधबार, साउन २०, २०८३ -
धनकुटाको प्राकृतिक सौन्दर्य बोकेको ‘माया जालैमा’ म्युजिक भिडियो सार्वजनिक
मङ्लबार, साउन १९, २०८३
-
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३ -
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३