-
इटहरी । सामाजिक उत्तरदायित्व र सडक सुरक्षाको चेतनालाई केन्द्रमा राख्दै नेपाल तरुण दल सुनसरी क्षेत्र नं २ (क) को आयोजनामा तथा बुल्स एलेभेन क्लब, इटहरीको सहकार्यमा तरहरा–इटहरी सडक खण्डमा सरसफाइ अभियान सम्पन्न गरेको छ ।
सडक छेउमा रोपिएका विरुवाहरूमा लामो झार पलाएर दृश्य अवरोध सिर्जना हुन थालेपछि सम्भावित दुर्घटनाको जोखिम न्युनिकरण गर्न तरुण दलका युवाहरूको नेतृत्वमा सरसफाइ गरिएको हो ।
उनीहरूले सडकको विचमा रहेको झार हटाइ बोट बिरुवाहरू खुला रूपमा देखिने गरी सरसफाइ गरेका हुन ।
बुल्स एलेभेन क्लबका उपाध्यक्ष रामु राईले सडक छेउमा पलाएको झारले दुर्घटनाको जोखिम न्युनिकरणका लागी सरसफाइ गरिएको बताए ।
कार्यक्रमका प्रमुख संयोजक तथा नेपाल तरुण दल सुनसरी क्षेत्र नं २ (क) का सभापति राजा विष्टले युवाहरूको सक्रियता र नेतृत्व क्षमतालाई उजागर गर्दै समाज परिवर्तनका लागि तरुण दलका युवाहरू व्यवहारिक काम मार्फत जनताको घर आँगनमा सन्देश पु¥याउन युवालाई राजनीति, सामाजिक सेवा र जिम्मेवार नागरिकको भूमिकामा एक साथ अघि बढ्नु पर्ने वश्यकतामा जोड दिदे आगामी दिनमा यस्ता सरसफाइ र जनचेतना मूलक अभियानलाई नगरको अन्य क्षेत्र सम्म विस्तार गरिने प्रतिबद्धता व्यक्त गरे ।

सामाजिक सेवा र नागरिक चेतनाको संयोजनका रूपमा अगाडि बढाइएको यो अभियानले युवाहरूको सकारात्मक भूमिकालाई उदाहरणीय कार्य भएको छ ।
News Desk 0 response बुधबार, असार २५, २०८२
बुल्स एलेभेन क्लबले इटहरीलाई सफा सुन्दर नगर बनाउन निरन्तर सरसफाई अभियान संचालन गर्दै आएको छ ।
सम्बन्धित शीर्षकहरु
-
सुन्दरहरैंचामा बृहत् धार्मिकसभा तथा नागरिक अभिनन्दन कार्यक्रम सम्पन्न
मङ्लबार, कार्तिक २५, २०८२ -
इटहरीमा मोटरसाइकलबाट हुने ध्वनि प्रदूषण नियन्त्रण अभियान
सोमवार, कार्तिक २४, २०८२ -
४ दिने निःशुल्क होमियोप्याथिक स्वास्थ्य शिविर सम्पन्न
सोमवार, कार्तिक २४, २०८२ -
दुई दिन एक रातको आन्तरिक क्याम्पिङ अन्तर्गत पवित्र क्याम्प फायर कार्यक्रम सम्पन्न
शनिबार, कार्तिक २२, २०८२
-
सुन्दरहरैंचामा बृहत् धार्मिकसभा तथा नागरिक अभिनन्दन कार्यक्रम सम्पन्न
मङ्लबार, कार्तिक २५, २०८२ -
इटहरीमा मोटरसाइकलबाट हुने ध्वनि प्रदूषण नियन्त्रण अभियान
सोमवार, कार्तिक २४, २०८२ -
४ दिने निःशुल्क होमियोप्याथिक स्वास्थ्य शिविर सम्पन्न
सोमवार, कार्तिक २४, २०८२ -
दुई दिन एक रातको आन्तरिक क्याम्पिङ अन्तर्गत पवित्र क्याम्प फायर कार्यक्रम सम्पन्न
शनिबार, कार्तिक २२, २०८२
-
इटहरीमा अल्ट्रासन इनर्जी सोलारको नयाँ सोरूम सञ्चालनमा
शुक्रबार, कार्तिक २१, २०८२ -
झुम्कामा एकीकृत सामुदायिक विकास कार्यक्रमअन्तर्गत सल्लाहकार समिति बैठक सम्पन्न
शुक्रबार, कार्तिक २१, २०८२ -
पूर्वाञ्चल बचत तथा ऋण सहकारी संस्थाको २८औं वार्षिक साधारण सभा सम्पन्न
शनिबार, कार्तिक २२, २०८२ -
विश्व आदर्श एकेडेमीमा विद्यार्थीहरूको प्रयोगात्मक अभ्यास प्रदर्शन, अभिभावक दङ्ग
शुक्रबार, कार्तिक २१, २०८२ -
दुई दिन एक रातको आन्तरिक क्याम्पिङ अन्तर्गत पवित्र क्याम्प फायर कार्यक्रम सम्पन्न
शनिबार, कार्तिक २२, २०८२





