-
इटहरी । लियो क्लब अफ इटहरी सिटीको आयोजनामा पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क ब्लड सुगर परीक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
इटहरी स्थित विश्व आदर्श कलेजमा आयोजित कार्यक्रममा महिलाहरूमा तीव्र रूपमा बढ्दो स्वास्थ्य समस्या बनेको गर्भाशय क्यान्सर सम्बन्धी जानकारी दिने उदेश्यले कलेजमा अध्यानरत विद्यार्थीहरु लक्षित पाठेघर क्यान्सर सम्बन्धि जनचेतना मुलक कार्यक्रमको आयोजना गरेको लियो क्लब अफ इटहरी सिटीका अध्यक्ष अमरदिप पौडेलले बताए ।
महिलाहरूमा हुने क्यान्सर मध्ये गर्भाशय क्यान्सर एक गम्भीर रोग हो, जुन प्रारम्भिक चरणमै पत्ता लगाउन सकेमा उपचार सम्भव हुने भएको र स्वास्थ्य परीक्षण गराइ क्यान्सरको रोकथाम तथा परीक्षणका विषयमा इटहरी मेडिकलका स्पन्दन न्यौपाने जानकारी गराएका थिए ।

इटहरी मेडिकलको प्राविधिक सहयोगमा भएको कार्यक्रममा दुई सय बढीले निःशुल्क ब्लड सुगर परीक्षण गराएका थिए ।
सामाजिक विकास मन्त्रालय – कोशी प्रदेशको समन्वय तथा समृद्ध युवा समाज नेपालको सहकार्यमा भएको कार्यक्रममा विश्व आदर्श कलेजका प्राचार्य गणेश कुमार दुलाल लगायतका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
News Desk 0 response सोमवार, असार २, २०८२
सम्बन्धित शीर्षकहरु
-
महिला पत्रकारको क्षमता र नेतृत्व विकासका लागि इटहरीमा मल्टिमिडिया तालिम सम्पन्न
आइतवार, माघ २५, २०८२ -
बोली, व्यवहार र नियत : मतदाताले बुझ्नैपर्ने राजनीति
आइतवार, माघ २५, २०८२ -
मोरङ कारागारमा कडाइ सुरु, नयाँ इन्चार्जको पहिलो दिनमै ठूलो परिमाणमा लागुऔषध बरामद
शुक्रबार, माघ २३, २०८२

शुक्रबार, माघ २३, २०८२ -
बोली, व्यवहार र नियत : मतदाताले बुझ्नैपर्ने राजनीति
आइतवार, माघ २५, २०८२ -
महिला पत्रकारको क्षमता र नेतृत्व विकासका लागि इटहरीमा मल्टिमिडिया तालिम सम्पन्न
आइतवार, माघ २५, २०८२