-
इटहरी । नेपाल खेलकुद महासंघ सुनसरीको इटहरीमा सम्पन्न दोस्रो अधिवेशनले बिकल पौडेलको अध्यक्षमा सर्वसम्मत नयाँ कार्य समिति चयन गरेको छ ।
दुर्गा पाटी प्यालेसमा भएको नेपाल खेलकुद महासंघको जिल्ला अधिवेशन उद्घाटन कार्यक्रम संयोजक बिकल पौडेलको अध्यक्षता तथा नेपाल खेलकुद महासंघका केन्द्रीय सचिव तथा कोशी प्रदेश इञ्चार्ज विप्लव घोषको प्रमुख अतिथिमा भएको हो ।
दोस्रो जिल्ला अधिवेशनबाट सर्वसम्मत चयन भएका नयाँ कार्यसमितिका अध्यक्षमा बिकल पौडेल,उपाध्यक्षमा इन्दु भट्टराई र रविन खड्का, सचिवमा सरोज बस्नेत, उपसचिवमा विष्णु श्रेष्ठ र गणेश तामाङ, कोषाध्यक्षमा विष्णु पराजुलीलाई चयन गरेको छ ।
यस्तै सदस्यहरुमा प्रेमा तामाङ, सिताराम चौधरी, केशव न्यौपाने, कमल श्रेष्ठ, रूद्र बहादुर खड्का, निमलाल चौधरी, सुरेश कुमार यादव, सुनिल कुमार चौधरी, दिनेश शिवा, अनिल श्रेष्ठ, विष्णु कुमार श्रेष्ठ र लिला राम मगर चयन भएका छन्।
News Desk 0 response आइतवार, जेष्ठ ११, २०८२
नवनिर्वाचित अध्यक्ष पौडेलले कार्यक्रममा सम्वेधन गर्दै आफूले पाएको जिम्मेवारीप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्। उनले महासंघको नेतृत्व गर्न पाउनु मेरो लागि एउटा विशेष अवसरलाई महत्वका साथ लिदै सबै खेलकुद प्रेमीहरु सँग हातेमालो गर्दै खेलकुदको विकास गर्दै महासंघमा रहेका सबै सदस्यहरूसँग समन्वय गर्दै, खेलकुदको क्षेत्रमा नयाँ योजनाहरू र कार्यक्रमहरू ल्याउदै खेलकुद क्षेत्रका युवा खेलाडीहरूलाई प्रदेशस्तरमै खेलकुदको विकास र प्रवद्र्धनमा अगाडी बढाउने बताए ।
कार्यक्रममा प्रमुख अतिथि विप्लव घोषले खेलकुद क्षेत्रको संस्थागत विकास र प्रदेशस्तरीय समन्वयलाई अझ प्रभावकारी बनाउन यो नँया कार्यसमितिले महत्वका साथ अगाडी बढाउने विस्वास ब्यक्त गरे ।
उद्घाटन कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य लक्ष्मी गौतम, नेकपा एमाले प्रदेश कमिटी सदस्य कालुराम गुरूङ, पूर्व प्रदेश कमिटी सदस्य सरोज पोखरेल, नेपाल खेलकुद महासंघ सुनसरीका पदाधिकारीहरू र विभिन्न संघ संस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
-
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३ -
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३ -
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३

बिहिबार, साउन २८, २०८३