-
प्रतिनिधि सभाबाट एमसीसी पारित भएसँगै पार्टी नेतृत्वप्रति असन्तुष्ट रहेका नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई नेकपाका महासचिव नेत्रविक्रम चन्दले भेटेका छन् । श्रेष्ठको हात्तीवनस्थित निवासमा भएको भेटमा चन्दले एमसीसी अनुमोदन राष्ट्रहित विपरीत गरिएको भन्दै एकता र सहकार्य गर्नुपर्ने प्रस्ताव गरेको बताइन्छ ।
माओवादीमा श्रेष्ठले एमसीसी अनुमोदनकै विषयलाई लिए पार्टी विभाजन वा परित्याग गर्नसक्ने चर्चा चलेको छ । यस्तो बेला श्रेष्ठ र चन्दबीचको भेटलाई अर्थपूर्णरूपमा लिइएको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले नारायणकाजीले पार्टी छाडे पनि फरक नपर्ने आशयको अभिव्यक्ति दिएका थिए । त्यसको भोलिपल्ट श्रेष्ठलाई सम्झाउन दाहाल आफै हात्तीवन पुगेका थिए ।
News Desk 0 response बुधबार, फाल्गुन १८, २०७८
-
इटहरीमा ‘वेदा एकेडेमी’ सुरु, अटिजम भएका बालबालिकाका लागि विशेष शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
इटहरीमा २५७०औं बुद्ध जयन्ती: शान्ति र एकताको सन्देशसहित भव्य र्याली सम्पन्न
शुक्रबार, बैशाख १८, २०८३ -
निवृत्त कर्मचारीको अवलोकन भ्रमण: आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड
बिहिबार, बैशाख १७, २०८३ -
तिनजुरे पाथीभरामा छायांकन गरिएको “दिल बसिगो” दर्शकमाझ नयाँ गीत सार्वजनिक
मङ्लबार, बैशाख १५, २०८३ -
लायन्स क्लब इटहरी स्मार्टसिटीद्वारा घर तथा शौचालय निर्माण गरी हस्तान्तरण
मङ्लबार, बैशाख १५, २०८३