• नाइजेरियामा बन्दुकधारी डाकूहरुको समूहले २ सयभन्दा बढीको हत्या गरेको छन् । लुटेराहरुको समूहले पछिल्लो एक हप्ताको अवधिमा देशको उत्तरपश्चिमी क्षेत्रमा उनीहरुको हत्या गरेका हुन । घटनाका बारेमा सरकारी अधिकारी र स्वतन्त्र व्यक्तिहरुले पुष्टि गर्न भने बाँकी रहेको छ ।

    आक्रमणकारी सयौँ लडाकूहरु मोटरसाइकलमा आएर दशवटा गाँउमा आक्रमण गरेको बताइएको छ । आक्रमणकारीहरुले घर घरमै गएर गोली प्रहार गर्ने, लुटपाट गरेका हुन । नाइजेरियामा लामो समयदेखि लडाकू समूहले आमनागरिकलाई दुःख दिने गरेका छन् ।

4565