-
सामसङले मंगलबार को सिइएस कार्यक्रममा ग्यालेक्सी एस टू वान एफई सार्वजनिक गरेको छ । यस वर्षको मोडेलमा पनि गत वर्षको भन्दा खासै केही पनि फरक छैन् ।
यस स्मार्टफोनमा पनि ५ नानोमिटरको चिप प्रयोग गरिएको छ । स्मार्टफोनमा ट्रिपल क्यामेरा सिस्टम रहेको छ । यस स्मार्टफोनमा एन्ड्रोइड १२ अपरेटिङ सिस्टम प्रयोग गरिएको छ ।
यो फोन ल्याभेण्डर, ओलिभ, सिल्भर र कालो रगंमा उपलब्ध रहेको छ । यो फोन ६।२ आउन्स तौलको रहेको छ । यसमा ६।४ इन्चको स्क्रीन रहेको छ । फोनमा १२ मेगापिक्सेलको मेन क्यामेरा, ८ मेगापिक्सेलको सेन्सर रहेको छ । यस स्मार्टफोनमा पनि पेन स्टाइलस सपोर्ट रहेको छ ।
News Desk 0 response मङ्लबार, पुस २०, २०७८
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३