-
नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै नम्रता श्रेष्ठ मिस वर्ल्डको सेमिफाइनल (अन्तिम १०) मा पुगेकी छिन् । अमेरिकामा जारी मिस वर्ल्डको शीर्ष १० मा पुगेपछि नम्रताले ब्युटी विथ अ पर्पोज राउण्डमा आफ्नो प्रस्तुती दिनेछिन् । यसअघि नेपालबाट मिस वर्ल्डमा सहभागी प्रतिस्पर्धीले यो विधा जित्दै आएका छन् ।
हेड टु हेड विधामा इन्डोनेसियाकी प्रतिस्पर्धीलाई पछि पार्दै नम्रता सेमिफाइनलमा पुगेकी हुन् । हेड टु हेड च्यालेन्जमा यो वर्ष सहभागी प्रतिस्पर्धाीहरुलाई २ मिनेटमा आफ्नो ब्युटी विथ अ पर्पोज प्रोजेक्टको बारेमा बोल्न दिइएको थियो ।
ब्युटी विथ अ पर्पोज प्रोजेक्टमा मिस नेपाल नम्रताले धादिङको विकट समुदाय छिरिङगेको प्रोफाईल देखाउनेछिन् । जसमा त्यहाँको समुदायको भाषा, संस्कृति, रहनसहन, परम्पराको बारेमा जानकारी गराउनेछिन् । मिस वर्ल्डको फाइनल १६ डिसेम्बरमा अमेरिकाको पिएर्टो रिकोमा हुनेछ ।
News Desk 0 response मङ्लबार, मंसिर २८, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरीमा नेवार समुदायको मौलिक पर्व भीमसेन पूजा तथा रथयात्रा सहित सम्पन्न
बुधबार, अशोज ७, २०८३ -
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३

बुधबार, अशोज ७, २०८३