-
अमेरिकाले तेलको विश्वव्यापी मूल्य वृद्धिलाई नियन्त्रण गर्न आपूर्ति बढाउने भएको छ । राष्ट्रपति जो बाइडेनले आफ्नो रणनीतिक तेल भण्डारणबाट ५ करोड ब्यारेल कच्चा तेल निकालेर बढ्दो मूल्य नियन्त्रण गर्न आदेश दिएका छन् ।
इन्धन खपत गर्ने मूख्य देशहरु चीन, भारत, बेलायत, जापान र दक्षिण कोरियासंगको समन्वयमा बाइडेनले यस्तो आदेश दिएका हुन् । यो कदमले इन्धनको मूल्यवृद्धि नियन्त्रण गर्न मद्धत पुग्ने विश्वास बाइडेनले लिएका छन् । उपभोक्ताले बढ्दो मूल्यका कारण पीडा महसुश गरेको भन्दै ह्वाइट हाउसका प्रवक्ताले आगामी डिसेम्बर मध्यसम्ममा भण्डारणबाट कच्चा तेल निकालेपछि राहत मिल्ने बताएका छन् ।
अमेरिकाले राष्ट्रिय सुरक्षाका बेला प्रयोग गर्ने गरी टेक्सस र लुजियाना राज्यमा रहेको आकस्मिक तेल भण्डारमा ७० करोड ब्यारेलभन्दा बढी तेल रहेको अनुमान छ ।
News Desk 0 response बुधबार, मंसिर ८, २०७८
सम्बन्धित शीर्षकहरु
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३
-
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३ -
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३