-
गूगलले गूगल एसिस्टेन्टका लागि एन्ड्रोइड अटो मोबाइल एप बन्द गर्ने भएको छ । यो एपलाई गूगलले एन्ड्रोइड १२ आएपछि हटाउने भएको हो । गूगल एसिस्टेन्ट ड्राइभिङमा एन्ड्रोइड अटो एप भन्दा यूजर मैत्री इन्टरफेस हुने भएकाले पनि एपले एन्ड्रोइड अटो एप बन्द गर्ने भएको हो ।
एन्ड्रोइड १२ देखि गूगल एसिस्टेन्ट ड्राइभिङ मोड बिल्ट इन हुने भएको छ । गूगल एसिस्टेन्ट ड्राइभिङ मोड प्रयोग गर्दा पनि एन्ड्रोइड अटो एप भन्दा धेरै बेग्लै अनुभव नहुने कम्पनीले दावी गरेको छ ।
एन्ड्रोइड अटो एपले पिक्सेल फोनहरुमा चल्न छोडेको छ । यो फिचर सन् २०१९ मा नै घोषणा गरिसकिएको थियो तर सार्वजनिक हुन ढिलो भएर बल्ल अहिले सार्वजनिक भएको हो ।
News Desk 0 response आइतवार, भदौ ६, २०७८
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३