-
कोरोना नियन्त्रण र रोकथामका लागि भन्दै लामो समयदेखि विभिन्न किसिमको कानुनी प्रतिबन्ध लगाइएको बेलायतमा आजबाट प्रतिबन्धहरु हटाइएको छ । बेलायतमा पछिल्लो केही दिन यता दैनिक ५० हजारभन्दा बढी कोरोना संक्रमित भेटिरहेको अवस्थामा प्रतिबन्ध फुकुवा गरेर बेलायत सरकारले ठुलै जोखिम लिएको विज्ञहरुले बताएका छन ।
प्रधानमन्त्री बोरिस जोन्सनले पनि जोखिम कायमै रहेकोले सतर्कता अपनाउन आग्रह गरेका छन । यसैबीच स्वास्थ्य मन्त्रीमा कोरोना संक्रमण देखिएको र प्रधानमन्त्री जोन्सन पनि उनको सम्पर्कमा रहेकोले अहिले दुवैजना आइसोलेसनमा रहेको जनाइएको छ । यता, मास्क र सामाजिक दुरी संबन्धि प्रतिबन्धहरु हटेपछि आम नागरिक उत्साही बनेका छन ।
News Desk 0 response सोमवार, साउन ४, २०७८
सम्बन्धित शीर्षकहरु
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३
-
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३