-
जर्मनीमा दशकौंयताको भीषण बाढीमा परेर कम्तिमा ९३ जनाको मृत्यु भएको छ । हजारौं बेपत्ता छन् । युरोपमा अति वर्षा भएपछि नदीहरूको सतह बढ्दा आसपासका क्षेत्रमा बाढीले वितण्डा मच्चाएको हो । बेल्जियममा पनि कम्तिमा १२ जनाको मृत्यु भएको बताइएको छ ।
फ्रान्स, नेदरल्याण्ड, स्वीजरल्याण्ड र लग्जेम्बर समेत बाढीका कारण प्रभावित बनेका छन् । जर्मनीको अर्विलर जिल्लामा कम्तिमा १३ सयजना वेपत्ता भएको यहाँको स्थानीय सरकारका प्रवक्ताले जनाएका छन् । बाढीका कारण मोबाइल नेटवर्कले काम नगरेको र स्थानीयसँग सम्पर्क गर्न नसकिएको उनले बताएका छन् ।
झन्डै ७ सय जनसंख्या बसोबास रहेको सेहुल्ड गाउँ पुरै ध्वस्त भएको थियो । जर्मन चान्सेलर एन्जेला मर्केलले जलवायु परिवर्तनका कारण बाढिको प्रकोप भएको भन्दै पीडितहरुलाई पूर्ण सहयोग गर्न आग्रह गरेकी छिन् । जर्मनीको राइनल्याण्ड–प्यालाटिनेट र उत्तर राइन वेस्टफेलियामा सबैभन्दा बढी क्षति पुगेको छ ।
News Desk 0 response शुक्रबार, साउन १, २०७८
सम्बन्धित शीर्षकहरु
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३
-
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३