-
उत्तर–पश्चिम अमेरिका र क्यानडामा पछिल्लो १५ दिनको भीषण गर्मीका कारण प्रशान्त महासागर र आसपासका समुद्रमा १ अर्बभन्दा बढी सुमद्री जीव मारिएका छन् । द न्यूयोर्क टाइम्सका अनुसार पछिल्लो दुई हप्ताको भीषण गर्मीका कारण पश्चिमी अमेरिका र क्यानडा आसपासका समुद्रमा १ अर्बभन्दा बढी समुद्री जीवको मृत्यु भएको हो ।
वैज्ञानिकका अनुसार यी जीवले भीषण तापक्रम सहन नसकेका हुन् । यी इलाकामा गमीर्ले सडक नै चिरा परेका थिए । अण्डालाई घाममा नै राखेर पकाइँदै थियो । युनिभर्सिटी अफ ब्रिटिश कोलम्बियाको मरिन बायोलोजिस्ट क्रिस्टोफर हार्लेका अनुसार यी दृष्यहरु हलिउड फिल्मका जस्तै देखिएको बताएका छन् । केही सरकारी संस्थानले गर्मी इलाकाबाट समुद्री जीवलाई निकालेर चिसो पानीमा छोड्ने प्रयास पनि गरिरहेका छन् ।
यस वर्षको गर्मीले समुद्री जीवमा ९० प्रतिशत मृत्युदर देखिएको बताइएको छ । स्मरण रहोस्, जून महिनाको अन्तिम दुई हप्तामा क्यानडा र उत्तर–पश्चिम अमेरिकामा भीषण गर्मी भएको थियो । गर्मीका कारण क्यानडा र उत्तरी–पश्चिम अमेरिकामा स्कूल बन्द गरिएको छ । मौसम वैज्ञानिकका अनुसार प्यासिफिक नर्थवेस्टमा उच्च दबाबका कारण तापक्रममा बृद्धि भएको हो ।
News Desk 0 response आइतवार, असार २७, २०७८
सम्बन्धित शीर्षकहरु
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३
-
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३