-
नेकपा एमालेले दशौं महाधिवेशन आयोजक समितिको बैठक बोलाएको छ । बालुवाटारमा आइतबार बसेको स्थायी समिति बैठकले यही असार १६ गते आयोजक समितिको बैठक काठमाडौंमा बोलाउने निर्णय गरेको हो । त्यस्तै बैठकमा पछिल्लो राजनीतिक स्थिति, कोभिड १९ र प्राकृतिक प्रकोपका विषयमा पनि छलफल भएको थियो ।
एमालेको महाधिवेशन आयोजक समितिलाई सर्वोेच्च अदालतले आधिकारिक संरचना नभएको र त्यसले गरेका निर्णय मान्य नहुने फैसला गरिसकेको छ । यस सम्बन्धमा प्रवक्ता ज्ञवालीले महाधिवेशन आयोजक समितिका विषयमा सर्वोच्च अदालतको जेठ २७ गतेको फैसला त्रुटिपूर्ण भएको बताए ।
त्यस्तै प्रवक्ता ज्ञवालीले एमालेको समस्यामा ‘खुचिङ’ नगर्न आग्रह समेत गरेका छन् । उनले एमालेले कारबाही गरेका कर्णालीका चार सांसदको पुुनर्बहालीको विषयमा त्यस्तो आग्रह गरेका हुन् ।प्रवक्ता ज्ञवालीले पार्टीको असन्तुष्ट पक्षसँग एकता गर्ने प्रयास जारी रहेको पनि बताए ।
News Desk 0 response आइतवार, असार १३, २०७८
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
पूर्वी पहाडी जिल्लामा छायांकन गरिने नेपाली चलचित्र ‘फेरि भेट होला नहोला’, माघ २८ मा..
बिहिबार, कार्तिक २६, २०८३
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३





