-
फाइनान्सियल टाइम्स, न्यु योर्क टाइम्स र ब्लूमबर्ग न्यूजलगायत समाचार आउटलेटले संचालन गरेका केही वेबसाइटहरू मंगलबार अवरुद्ध भएका छन्।सीएनएन र फ्रान्सको ले मोन्डेको साइटमा पनि दिउँसो त्रुटिपूर्ण सन्देशहरू देखाएको थियो। त्यस्तै अल जजीरा मिडिया नेटवर्क पनि प्रभावित भएको अल जजीरामा जनाइएको छ।
अमेजनको रिटेल वेबसाइटले पनि प्राविधिक त्रुटीको सामना गर्नु परेको देखिन्थ्यो।बेलायतको पत्रिका गार्जियनले पनि त्यसको वेबसाइट र एप्लिकेसनमा समस्या भइरहेको जनाएको छ। केही अन्य बेलायती मिडियाको साइटहरू पनि तुरून्त लोड भइरहेको थिएन। तत्काल बेलायत सरकारको मुख्य वेबसाइट पनि उपलब्ध थिएन।के कारणले ती वेबसाइटहरूमा असर पर्यो भन्नेबारे हालसम्म कुनै जानकारी उपलब्ध छैन।
News Desk 0 response मङ्लबार, जेष्ठ २५, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३

बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३