-
जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतोले सोमवार संसदमा हुने मतदानमा तटस्थ बस्ने जनाएका थिए । उनीहरुले प्रधानमन्त्री केपी ओली र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई भेटर प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिनका लागि हुने मतदानमा तटस्थ बस्ने जनाएका हुन् ।
ठाकुर र महतोले प्रधानमन्त्री ओलीलाई जसपाका मागहरू पूरा भइनसकेकोले विश्वासको मत दिन नसक्ने बताएका हुन् । प्रधानमन्त्री ओलीलाई वालुवाटारमा भेट्नु अघि विपक्षी दलका नेता शेरबहादुर देउवालाई भेटर सोमवार संसदमा हुने मतदानमा तटस्थ रहने बताएका थिए । उनीहरुले जसपाको भर परेर कुनै निर्णय नलिन सुझाव दिएको बताइएको छ । बाबुराम र उपेन्द्र यादवको निर्णय पार्टीको नभई व्यक्तिगत भएको समेत देउवालाई बताएका थिए ।
News Desk 0 response आइतवार, बैशाख २६, २०७८
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३