-
दुई गोलको स्पष्ट अग्रतालाई जोगाउन नसक्दा चितवन एफसी नेपाल सुपर लिग एनएसएलमा बुटवल लुम्बिनीसँग दुई दुई गोलको बराबरीमा रोकिएको छ । दशरथ रंगशालामा भएको खेलको १५ औ मिनेटमा चितवनले अग्रता बनायो। गोरान जार्कोभिचको पासमा जर्ज प्रिन्स कार्कीले छ यार्ड बक्सबाट उत्कृष्ट फिनिसिङमा गोल गरे र चितवनले पहिले अग्रता बनायो ।
यसको दुई मिनेटपछि नै बुटवललाई दोस्रो झट्का लाग्यो। खेलको १८ औ मिनेटमा सिमन्त थापाको क्रसमा टेक बहादुर बुढाथोकीले गोल गरे । यो गोलमा चितवनले अग्रता दुगुना गर्यो । दुई शुन्यले पछि परेको बुटवलकोलागि ३१ औ मिनेटमा आशिष लामाले गोल फर्काए र पहिलो हाफ चितवन पक्षमा दुई एकको नतिजा सकियो। यसपछि ६५ औ मिनेटमा बुटवलकोलागि लक्क्षमण रूचालले दोस्रो गोल गरे र खेल दुई दुईको बराबरीमा पुग्यो। यसपछि खेलमा थप गोल नहुदा सानदार कमब्याककासाथ बुटवलले चितवनसँग बराबरी गरेको हो ।
News Desk 0 response बुधबार, बैशाख १५, २०७८
सम्बन्धित शीर्षकहरु
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३
-
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३