-
नेपालमा पहिलो पटक हुन लागेको फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग एनएसएल शनिबारदेखि दशरथ रंगशालामा सुरु हुदैछ । लिगको विजेताले ३५ लाख नगद पुरस्कार प्राप्त गर्नेछ ।
एनएसलल सुरु हुने एकदिन अगाडि आयोजक नेपाल स्पोर्टस म्यानेजमेन्टले पुरस्कार राशि घोषणा गरेको हो । दोस्रो हुने टिमले भने १५ लाख प्राप्त गर्नेछ । व्यक्तिगत विधातर्फको उत्कृष्ट खेलाडीले एक एक लाख प्राप्त गर्नेछन । लिगको उत्कृष्ट युवा खेलाडीलाई पनि एक लाख पुरस्कार दिइनेछ । प्रत्येक म्याचको म्यान अफ दि म्याचलाई २५ हजार र उत्कृष्ट युवा खेलाडीलाई दश हजार दिइने आयोजकले जनाएको छ ।
फ्रेन्चापज अवधारणामा पहिलो पटक हुन लागेको यो लिगमा कुल सात टिमको सहभागिता रहनेछ । विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स, ललितपुर सिटी फुटबल क्लब, पोखरा थन्डर्स, एफसी चितवन, धनगढी एफसी र लुम्बिनी एफसीले लिगमा प्रतिस्पर्धा गर्नेछन । भोलि हुने उदघाटन खेलमा काठमाडौं रेजर्स र ललितपुर सिटी फुटबल क्लब भीड्नेछन् । लिग अगाडिको प्रि म्याच कन्फरेन्समा सबै टिमका कप्तान तथा प्रशिक्षकले तयारी राम्रो भएको बताएका छन् ।।
News Desk 0 response शुक्रबार, बैशाख १०, २०७८
सम्बन्धित शीर्षकहरु
-
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३ -
रसुवाका बाढीपीडितका लागि NYEF को ५० लाख सहयोग, पुनःस्थापनासम्म साथ दिने प्रतिबद्धता
शुक्रबार, भदौ १९, २०८३ -
नेवाः मिस पुच इटहरीको २६औँ स्थापना दिवस, संस्कृति संरक्षणमा जोड
बुधबार, भदौ १७, २०८३ -
बाढीपीडितका लागि पूर्वाञ्चल टिपर व्यवसायी संघ इटहरीको राहत सहयोग
मङ्लबार, भदौ १६, २०८३ -
बाढी प्रभावित ग्राहकलाई सुविसुको राहत, ७ दिन थप सेवा अवधि
सोमवार, भदौ १५, २०८३

शनिबार, भदौ २०, २०८३