-
ऐतिहासिक एवं धार्मिक महत्व बोकेको मनकामना मन्दिरमा तिर्थयात्रीहरु ढोकामा नै पूजा गरेर फर्किएका छन् । डिसिसीएमसीको बैठकले जिल्ला भित्रको सबै प्रकारको मठ मन्दिर बन्द गराउने निर्णय गरे संगै भत्तजनहरुले मुल ढोकामा पुजा गर्न थालेका हुन् ।
पुजाका लागि स्थानिय क्लबले पनि सहयोग गरिरहेको छ । क्लबका स्वयंसेवीहरुले सामाजिक दुरी कायम गर्ने गरी पुजाआजामा सहयोग गरेका छन् । यसैबीच डिसिसीएमसीले गरेको निर्णयको बिरोध गर्दै आज बिहान देखी स्थानियले मन्दिरमा सामाजिक दुरी कायम हुने गरी श्रद्वालुलाई पुजा गर्न दिनुपर्ने माग राखेका थिए ।
‘उनीहरुले प्रशासनबाट धर्म प्रति नै अनास्था फैलाउने गरी काम भएको भन्दै आक्रोस व्यक्त गरेका छन । स्थानीयले विद्यालय, बजार, यातायातका साथै केबल कार समेत संचालन रहेको अवस्थामा मन्दिर मात्र बन्द गराउनुलाई नियोजित षडयन्त्र भनेका छन ।
News Desk 0 response बिहिबार, बैशाख ९, २०७८
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३