-
गोरखाको ऐतिहासिक तथा पुरातात्विक गोरखकाली, गोरखनाथ संगै मनकामना मन्दिर बन्द
गोरखा – कोरोना कहर संगै जिल्ला भित्र रहेको ऐतिहासिक तथा पुरातात्विक महत्वका गोरखकाली, गोरखनाथ सहित मनकामना मन्दिर समेत बन्द गरिएको छ ।पछिल्लो समय मठ मन्दिरमा आउजाउ गर्ने भिड नै बढेको सोही कारण कोरोना संक्रमण दर उच्च हुन सक्ने भन्दै डिसिसीएमसीको बैठकले जिल्ला भित्रको सबै प्रकारको मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्च लगाएत धार्मिक तिर्थ स्थल बैशाख महिना भरीकोलागि बन्द गरिएको हो ।
एक साता भित्रै जिल्ला भित्र २ जनाको मृत्यु र ७ जना कोरोना संक्रमित देखिन थाले पछि डिसिसीएमसीको मङ्गलबारको बैठकले मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्च लगाएत धार्मिक स्थलमा स्वास्थ्य मापदण्ड पालना गर्ने गरी गरिने नृत्य पुजा, ध्यान र प्रार्थना बाहेक सम्पूण पूजाआजा ०७८ साल बैशाख मसान्त सम्म बन्द गर्ने भन्ने निर्णय भएको अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।यो निर्णय संगै अब आज (बुधबार) देखी जिल्ला भित्र रहेका कुनै पनि मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्चहरुमा नित्य पूजा तथा ध्यान र प्रार्थना गर्न बाहेक धेरै संख्यामा मानिसहरु जम्मा भएर कुनै पनि काम गर्न पाईने छैन । पछिल्लो समय जिल्लाको यी ३ वटा मन्दिरमा दैनिक जसो ५ हजार भन्दा बढी तिर्थयात्री तथा भत्तजनहरुले पूजापाठ गर्दै आएका थिए ।
News Desk 0 response बुधबार, बैशाख ८, २०७८
सम्बन्धित शीर्षकहरु
-
सुन्दरहरैंचामा बृहत् धार्मिकसभा तथा नागरिक अभिनन्दन कार्यक्रम सम्पन्न
मङ्लबार, कार्तिक २५, २०८२ -
इटहरीमा मोटरसाइकलबाट हुने ध्वनि प्रदूषण नियन्त्रण अभियान
सोमवार, कार्तिक २४, २०८२ -
४ दिने निःशुल्क होमियोप्याथिक स्वास्थ्य शिविर सम्पन्न
सोमवार, कार्तिक २४, २०८२ -
दुई दिन एक रातको आन्तरिक क्याम्पिङ अन्तर्गत पवित्र क्याम्प फायर कार्यक्रम सम्पन्न
शनिबार, कार्तिक २२, २०८२
-
सुन्दरहरैंचामा बृहत् धार्मिकसभा तथा नागरिक अभिनन्दन कार्यक्रम सम्पन्न
मङ्लबार, कार्तिक २५, २०८२ -
इटहरीमा मोटरसाइकलबाट हुने ध्वनि प्रदूषण नियन्त्रण अभियान
सोमवार, कार्तिक २४, २०८२ -
४ दिने निःशुल्क होमियोप्याथिक स्वास्थ्य शिविर सम्पन्न
सोमवार, कार्तिक २४, २०८२ -
दुई दिन एक रातको आन्तरिक क्याम्पिङ अन्तर्गत पवित्र क्याम्प फायर कार्यक्रम सम्पन्न
शनिबार, कार्तिक २२, २०८२
-
इटहरीमा अल्ट्रासन इनर्जी सोलारको नयाँ सोरूम सञ्चालनमा
शुक्रबार, कार्तिक २१, २०८२ -
झुम्कामा एकीकृत सामुदायिक विकास कार्यक्रमअन्तर्गत सल्लाहकार समिति बैठक सम्पन्न
शुक्रबार, कार्तिक २१, २०८२ -
पूर्वाञ्चल बचत तथा ऋण सहकारी संस्थाको २८औं वार्षिक साधारण सभा सम्पन्न
शनिबार, कार्तिक २२, २०८२ -
विश्व आदर्श एकेडेमीमा विद्यार्थीहरूको प्रयोगात्मक अभ्यास प्रदर्शन, अभिभावक दङ्ग
शुक्रबार, कार्तिक २१, २०८२ -
दुई दिन एक रातको आन्तरिक क्याम्पिङ अन्तर्गत पवित्र क्याम्प फायर कार्यक्रम सम्पन्न
शनिबार, कार्तिक २२, २०८२





