-
बास डे लिडेको सानदार ब्याटिङमा नेदरल्याण्डसले त्रिकोणात्मक श्रृङ्खलामा नेपाललाई तीन विकेटले हराएको छ । जारी सिरिजमा नेपालको यो पहिलो हार हो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउदै २०६ रन बनायो । ओपनर कुशल र आशिफले अघिल्लो दुई खेलमा सानदार सुरुवात गरेपनि यो खेलमा भने आशिफ डक आउट हुन पुगे ।
यतिखेर नेपालले २० रन बनाएको थियो । लगतै कप्तान ज्ञानेन्द्र मल्ल २० रनमा आउट भए । यसपछि यो सिरिजमा दमदार प्रदर्शन गरिरहेका कुशललसई साथ दिए उपकप्तान दिपेन्द्र सिंह ऐरीले । यी दुईले तेस्रो विकेटका लागि ७८ रनको साझेदारी गरे । यो क्रममा आक्रामक ब्याटिङ गरिरहेका कुशलले अर्धशतकीय पारी खेले । उनी टि ट्वान्टी आईमा नेपालका लागि लगातार तेस्रो खेलाम अर्धशतक बनाउने पहिलो नेपाली खेलाडी बनेका छन । उनले ६२ रन बनाए भने अर्धशतक बनाएका दिपेन्द्रले ६० रनको योगदान दिए ।
जवाफमा २०७ रनको बिजय लक्ष्य नेदरल्याण्डसले १९ दशमलव ३ ओभरमा सात विकेट गुमाउदै पुरा गर्यो । नेदरल्याण्डसको जितमा बास डे लिडे नायक बने । उनले सानदार ब्याटिङ गर्दै ४२ बलमा अविजित ८१ रन बनाउदै टिमलाई तीन बिकेटको जित दिलाए । यो नेदरल्याण्डसको दोस्रो जित हो भने नेपालको पहिलो हार हो । पहिलो खेलमा भने नेपालले नेदरल्याण्डसलाई नौ विकेटले हराएको थियो ।
News Desk 0 response मङ्लबार, बैशाख ७, २०७८
सम्बन्धित शीर्षकहरु
-
निवृत्त कर्मचारीको अवलोकन भ्रमण: आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड
बिहिबार, बैशाख १७, २०८३ -
तिनजुरे पाथीभरामा छायांकन गरिएको “दिल बसिगो” दर्शकमाझ नयाँ गीत सार्वजनिक
मङ्लबार, बैशाख १५, २०८३ -
लायन्स क्लब इटहरी स्मार्टसिटीद्वारा घर तथा शौचालय निर्माण गरी हस्तान्तरण
मङ्लबार, बैशाख १५, २०८३ -
लेडी जेसीजको सक्रियता: माया घरमा स्वास्थ्य शिविर
सोमवार, बैशाख १४, २०८३ -
मनोसामाजिक सहयोग सम्बन्धी दुई दिने अभिमुखिकरण तालिम सम्पन्न
शनिबार, बैशाख १२, २०८३

बिहिबार, बैशाख १७, २०८३