-
उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकार ढाल्ने खेल भईरहेकाले त्यसविरुद्ध प्रतिकारमा उत्रन जनतालाई आव्हान गरेका छन् । शनिबार काठमाण्डौमा भएको एक कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले जनताले सही र गलत क्रियाकलाप छुट्याएर हर क्षेत्रमा देखिएको गलत कार्य विरुद्ध प्रतिवाद गर्नुपर्नेमा जोड दिए । सरकार ढाल्ने प्रयास भए मुलुक र जनताका लागि ठूलो दुर्भाग्य हुने पोखरेलको भनाइ छ ।
उपप्रधानमन्त्री पोखरेलले पछिल्लो समय मुलुकमा देखापरेको राजनीतिक खिचातानीले कामै गर्न नसकिने वातावरण श्रृजना भएको बताए ।
News Desk 0 response शनिबार, बैशाख ४, २०७८
-
सेक्रेड हार्ट कलेजमा ४ वर्षे बीबीए कार्यक्रम सुरु
सोमवार, भदौ ८, २०८३ -
इटहरीमा विश्व बन्धुत्व रक्तदान महाअभियान, २३९ पिन्ट रगत संकलन
आइतवार, भदौ ७, २०८३ -
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३

आइतवार, भदौ ७, २०८३