-
विभागीय टोली एपिएफले राजधानीमा जारी ललितपुर मेयर कप क्रिकेटमा लगातार दोस्रो जित निकाल्दा ललितपुर मेयर–११ ले पहिलो जित निकालेको छ ।
कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न दिनको पहिलो खेलमा एपिएफले सुदूरपश्चिम प्रदेशलाई ३७ रनले पराजित गर्दै एपीएफले लगातार दोस्रो जित निकालेको हो । एपीएफले दिएको १ सय २८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको सुदूरपश्चिम १९ ओभरमा अलआउट हुँदै ९० रनमा समेटिएको थियो ।
सुदूरपश्चिमका लागि सुनिता लुहारले सर्वाधिक २३ रन बनाउँदा डोली भट्टले १६ रन जोड्दा रेवती धामीले १२ रन जोड्नु बाहेक अन्य टोली राम्रो स्कोर छुन सकेनन् । एपीएफकी बिनु बुढाले ३ विकेट लिईन । यस्तै सिता राना मगर र सुमन विष्टले २÷२ विकेट तथा रेखा रावल र शुष्मा श्रेष्ठले एक एक विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले २० ओभरमा २ विकेट गुमाएर १ सय २७ रन बनाएको थियो । एपीएफका लागि ज्योति पाण्डेले ५९ रनको अर्शतकीय इनिङ्स खेलिन । यस्तै सरिता मगरले अविजित ३५ रन जोड्दा इन्दु बर्मा ४ रनमा अविजित रहिन ।
प्रतियोगिता अन्तर्गत दिनको दोस्रो खेलमा मेयर्स–११ ले लुम्बिनी प्रदेशलाई २७ रनले पराजित गर्दै पहिलो जित निकालेको हो । त्रिवि मैदानमा नै भएको खेलमा १ सय ४५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ५ विकेट गुमाएर १ सता १७ रन मात्र बनाउँदा २७ रनले पराजित भएको हो ।
News Desk 0 response आइतवार, चैत्र २२, २०७७
सम्बन्धित शीर्षकहरु
-
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३ -
अहमदिया संघ नेपालद्वारा धादिङका ७० बाढीपीडित परिवारलाई राहत
आइतवार, भदौ २१, २०८३ -
नुवाकोटका बाढी प्रभावित परिवारलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
आइतवार, भदौ २१, २०८३ -
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३ -
रसुवाका बाढीपीडितका लागि NYEF को ५० लाख सहयोग, पुनःस्थापनासम्म साथ दिने प्रतिबद्धता
शुक्रबार, भदौ १९, २०८३

मङ्लबार, भदौ २३, २०८३