-
काठमाडौं टिम च्याम्पियनसिप कर्पोरेट आमन्त्रण ब्याडमिन्टन प्रतियोगिता जेठमा आयोजना हुने भएको छ । आयोजक काठमाडौं ब्याडमिन्टन एकडेमीले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता जेठ २० देखि २२ सम्म आयोजना हुने जनाएको छ ।
आमन्त्रण प्रतियोगितामा १६ टिमको सहभगिता रहने आयोजकले जनाएको छ । त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा आयोजना हुने प्रतियोगिता लिग कम नकआउटका आधारमा हुनेछ । प्रतियोगितामा मेन्स डबल्स, वुमेन्स डबल्स, कर्पोरेट डबल्स, मेन्स सिंगल्स, वुमेन्स सिंगल्स स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।
मेन्स र वुमेन्स डबल्समा वरीयता प्राप्त खेलाडी र कर्पोरेट खेलाडी हुनु पर्नेछ । कर्पोरेट डबल्समा कम्तिमा संस्थामा २ वर्ष काम गरेको हुनु पर्छ । मेन्स र वुमेन्स सिंगलमा शीर्ष १६ वरीयताका खेलाडीले खेल्न पाउने छन् । पाँच इभेन्ट्स मध्ये ३ इभेन्ट्स जित्ने टिमले खेल जित्नेछ ।
वरीयता प्राप्त खेलाडीको लागि विजेताले ५० हजार, उपविजेताले ३५ हजार र सेमिफाइनल खेल्नेले ३०÷३० हजार पाउने छन् । टिम च्याम्पियनलाई आकर्षक ट्रफी प्रदान गरिनेछ । प्रतियोगिताको मुख्य प्रायोजक कुमारी बैंक रहेको छ । आयोजकले मुख्य प्रायोजकको रुपमा बैंकसँग सम्झौता गरेको छ । सम्झौतासँगै प्रतियोगिताको नाम कुमारी बैंक काठमाडौं टिम च्याम्पियनसिप रहने छ ।
News Desk 0 response बिहिबार, चैत्र १९, २०७७
सम्बन्धित शीर्षकहरु
-
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३ -
अहमदिया संघ नेपालद्वारा धादिङका ७० बाढीपीडित परिवारलाई राहत
आइतवार, भदौ २१, २०८३ -
नुवाकोटका बाढी प्रभावित परिवारलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
आइतवार, भदौ २१, २०८३ -
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३ -
रसुवाका बाढीपीडितका लागि NYEF को ५० लाख सहयोग, पुनःस्थापनासम्म साथ दिने प्रतिबद्धता
शुक्रबार, भदौ १९, २०८३

मङ्लबार, भदौ २३, २०८३