-
स्मार्टफोन कम्पनी शाओमीले ग्राहकहरुबाट सबैभन्दा बढी रुचाइएका तीन वटा स्मार्ट फोनको मूल्य घटाएको छ। कम्पनीले पोको एक्स थ्री, पोको एक्स थ्री एनएफसी र रेडमी नोट नाइनको मूल्य घटाएको हो।

६ जीबीर१२८ जीबीको पोको एक्स थ्रीमा दुई हजार रुपैयाँ, ८ जीबीर१२८ जीबीको पोको एक्स थ्री एनएफसीमा पनि दुई हजार रुपैयाँ र रेडमी नोट नाइनमा एक हजार रुपैयाँ मूल्य कम भएको कम्पनीले जनाएको छ।

यसअघि ३१ हजार ९९९ रुपैयाँ मूल्य रहेको पोको एक्स थ्रीको मूल्य घटेर २९ हजार ९९९ रुपैयाँ भएको छ। यस्तै यसअघि ३३ हजार ९९९ रुपैयाँ मूल्य रहेको पोको एक्स थ्री एनएफसीको मूल्य ३१ हजार ९९९ मा झरेको छ। यसैगरी रेडमी नोट नाइनको मूल्य २० हजार ९९९ बाट घटेर १९ हजार ९९९ भएको छ।
News Desk 0 response बिहिबार, चैत्र १२, २०७७
-
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३ -
रसुवाका बाढीपीडितका लागि NYEF को ५० लाख सहयोग, पुनःस्थापनासम्म साथ दिने प्रतिबद्धता
शुक्रबार, भदौ १९, २०८३ -
नेवाः मिस पुच इटहरीको २६औँ स्थापना दिवस, संस्कृति संरक्षणमा जोड
बुधबार, भदौ १७, २०८३ -
बाढीपीडितका लागि पूर्वाञ्चल टिपर व्यवसायी संघ इटहरीको राहत सहयोग
मङ्लबार, भदौ १६, २०८३ -
बाढी प्रभावित ग्राहकलाई सुविसुको राहत, ७ दिन थप सेवा अवधि
सोमवार, भदौ १५, २०८३

शनिबार, भदौ २०, २०८३