-
राजधानीमा जारी सहिद स्मारक सी डिभिजन लिग फुटबलमा विरगंज युनाईटेड क्लब र प्लानिङ ब्वाइज युनाईटेडले बरावरी खेल्दै अंक बाडेका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिबार निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै अंक बाडेका हुन् । खेलमा दुवै टोलीले अवसर पाएपनि गोल गर्न भने सकेनन् ।
त्यस्तै शनिबार नै भएको अर्को खेलमा विरगंज युथ एकेडेमीले महाबिर युथ क्लबलाई ३–० गोल अन्तरले पराजित गर्यो । विरगंज युथ एकेडेमीलाई जित दिलाउन सिर्जन राज गौतम, लक्ष्मण चौधरी र कृष्ण शाक्यले एक एक गोल गरे ।
आगामी चैत २४ गतेसम्म संचालन हुने लिगमा १४ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष ३ टोलीले सुपर सिक्स चरणमा पुग्ने छन् । सुपर सिक्सको शीर्ष ३ टोली बी डिभिजनमा बढुवा हुनेछ । यस्तै समूहको पुछारमा रहेको दुई टिमले प्ले अफ खेल खेल्नेछ । प्ले अफमा पराजित हुने टिम रेलिगेसनमा पर्नेछ ।
News Desk 0 response शनिबार, चैत्र ७, २०७७
सम्बन्धित शीर्षकहरु
-
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३ -
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३ -
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३

बिहिबार, साउन २८, २०८३