-
मनोहरा युनाईटेड क्लबले सहिद स्मारक सी डिभिजन लिग फुटबलमा लगातार दोस्रो जित निकालेको छ ।शुक्रबार भएको खेलमा सानोगौचरण युथ क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै मनोहराले लगातार दोस्रो जित निकालेको हो ।एन्फा कम्प्लेक्स सातदोबाटोमा मनोहरालाई जित दिलाउन अन्जन लिम्बुले ह्याट्रिक पूरा गरे । जितसँगै मनोहराले २ खेलमा ६ अंक जोडेको छ । पहिलो खेलमा मनोहराले महाबिरलाई हराएको थियो । सानोगौचरणको यो लगातार दोस्रो हार हो ।
त्यसअघि शुक्रबार नै भएको अर्को खेलमा खेलमा सानेपा युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै सामाजिकले लगातार दोस्रो जित निकालेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा सामाजिकलाई जित दिलाउन विकास दर्जीले निर्णायक गोल गरे ।यस जितसँगै सामाजिकले २ खेलमा ६ अंक जोडेको छ । सानेपाको यो लगातार दोस्रो हार हो ।
News Desk 0 response शुक्रबार, चैत्र ६, २०७७
सम्बन्धित शीर्षकहरु
-
नीलकण्ठ एकेडेमीद्वारा ८३ नयाँ विद्यार्थीलाई स्वागत, उत्कृष्ट विद्यार्थी सम्मानित
मङ्लबार, असार २, २०८३ -
सीबी कलेजद्वारा नयाँ विद्यार्थी स्वागत तथा एसईई उत्कृष्ट विद्यार्थी सम्मान
सोमवार, असार १, २०८३ -
प्याब्सन सुनसरीद्वारा विद्यालय व्यवस्थापन र मूल्याङ्कन प्रक्रिया सम्बन्धी अभिमुखीकरण सम्पन्न
शनिबार, जेष्ठ ३०, २०८३ -
सुनसरी जिल्ला अदालतको न्यायिक संवाद : सेवाग्राहीका सुझाव सुन्दै न्यायाधीशहरू
शनिबार, जेष्ठ ३०, २०८३

सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, ३९५ बालबालिका लाभान्वित हुने
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्याब्सन सुनसरीद्वारा विद्यालय व्यवस्थापन र मूल्याङ्कन प्रक्रिया सम्बन्धी अभिमुखीकरण सम्पन्न
शनिबार, जेष्ठ ३०, २०८३ -
सीबी कलेजद्वारा नयाँ विद्यार्थी स्वागत तथा एसईई उत्कृष्ट विद्यार्थी सम्मान
सोमवार, असार १, २०८३ -
सुनसरी जिल्ला अदालतको न्यायिक संवाद : सेवाग्राहीका सुझाव सुन्दै न्यायाधीशहरू
शनिबार, जेष्ठ ३०, २०८३ -
सैनिक अस्पताल इटहरीमा आँखा शल्यक्रिया शिविर सम्पन्न, ७१ जनाले पाए नयाँ दृष्टि
शुक्रबार, जेष्ठ २९, २०८३