-
सिन्धुलीमा बोलेरो दुर्घटनाहुदा ४ जनाको घट्नास्थलमैं मृत्यु भएकोछ ।स्थानीयका अनुसार सिन्धुलीमाढीबाट मानिसहरु लिएर गएको बा १७ च १११७ नम्बरको वोलेरो कमलामाई नगरपालिकाको फेदीभन्ने स्थानमा बोलेरो दुघट्ना भएको हो ।
घाइतेहरुलाई सिन्धुली अस्पताल लगीएको छ । घाइते भएका ७ जना मध्ये २ जनाको अबस्था चिन्ताजनक रहेको सिन्धुली अस्पताल प्रशासनले जनाएको छ । मृतकहरुको सनाखत भएको छैन भने शवलाई सिन्धुली अस्पताल ल्याउने तयारी गरिएको छ ।
News Desk 0 response मङ्लबार, चैत्र ३, २०७७
सम्बन्धित शीर्षकहरु
-
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३