-
विश्व नम्बर एक नोभाक जोकोभिचले अस्ट्रेलियन ओपनको उपाधि जितेका छन् । सर्बियाका जोकोभिचले मेलबर्नमा उपाधि जितेको यो नवौं पटक हो । जोकोभिचले रूसका मेदभेदेभलाई ३–० को सोझो सेटमा हराउँदै उपाधि पक्का गरेका हुन् । ३३ वर्षीय जोकोभिचले चौथो वरीयताका मेदभेदेभविरुद्ध पहिलो सेटमा संघर्ष गर्नु परे पनि बाँकी सेट सहजै जितेका थिए ।
जोकोभिचले जितका लागि एक घण्टा ५३ मिनेट समय खर्चिएका थिए । सर्दियाका जोकोभिचले २५ वर्षीय मेदभेदेभलाई ७–५, ६–२, ६–२ को सेटमा पराजित गरेका हुन् । जोकोभिचको यो १८औं ग्राण्ड स्लाम उपाधि हो । अब जोकोभिच राफेल नाडाल र रोजर फेडेररभन्दा दुई उपाधिले मात्र पछाडि छन् । नाडाल र फेडेरर दुवैले समान २० वटा ग्राण्ड स्लाम उपाधि जितेका छन् ।
News Desk 0 response आइतवार, फाल्गुन ९, २०७७
सम्बन्धित शीर्षकहरु
-
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३ -
अहमदिया संघ नेपालद्वारा धादिङका ७० बाढीपीडित परिवारलाई राहत
आइतवार, भदौ २१, २०८३ -
नुवाकोटका बाढी प्रभावित परिवारलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
आइतवार, भदौ २१, २०८३ -
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३ -
रसुवाका बाढीपीडितका लागि NYEF को ५० लाख सहयोग, पुनःस्थापनासम्म साथ दिने प्रतिबद्धता
शुक्रबार, भदौ १९, २०८३

मङ्लबार, भदौ २३, २०८३