-
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार बसेको प्रदेश सभा बैठकमा प्रदेश सभा सदस्य इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री राईविरूद्ध अविश्वासको प्रस्ताव पेश गरेका हुन्।
नेपालको संविधानको धारा १८८ ९४० तथा प्रदेशसभा नियमावली २०७४ को १२९ ९१० बमोजिम मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव पेश भएको हो।
प्रदेश सभा बैठक स्थगित गर्न मसख्यमन्त्री राईले सभामुख प्रदीपकुमार भण्डारीलाई आग्रह गरेपनि उनले बैठक स्थगित गर्न अस्वीकार गरेका थिए ।पुस १२ गते प्रदेशसभाका ३७ सदस्यले मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए । उक्त प्रस्तावमाथि माघ २४ गतेको बैठकमा पनि छलफल गर्ने कार्यसूची थियो । तर नेकपा ओली समूहले अवरुद्ध गरेपछि फागुन २० गतेसम्मका लागि बैठक स्थगित भएको थियो ।
News Desk 0 response आइतवार, फाल्गुन ९, २०७७
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३