-
सत्तारुढ नेकपाले आज विराटनगरमा शक्ति प्रदर्शन गर्दैछ । ओली नेतृत्वको नेकपाले विराटनगरमा प्रदेश एक स्तरीय सभा गर्न लागेको हो । विराटनगर महानगरपालिका २ स्थित विराट नर्सिङ होमको पूर्वतर्फ रहेको मैदानमा हुने सभालाई प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रामबहादुर थापा,सुवास नेम्वाङ र प्रदेशका मुख्यमन्त्री शेरधन राईलगायतले सम्बोधन गर्ने कार्यक्रम छ । लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।
सभा अघि नगरका विभिन्न स्थानवाट ¥याली निकाल्ने तयारी छ । प्रतिनिधिसभा विघटनको कारण र औचित्य पुष्टि गर्न सभा आयोजना गरिएको नेकपाले जनाएको छ । यसअघि नेकपाको ओली समूहले काठमाडौं, धनगढी, दाङ, चितवन, र बुटवलमा सभा गरिसकेको छ ।
News Desk 0 response शनिबार, फाल्गुन ८, २०७७
-
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३ -
अहमदिया संघ नेपालद्वारा धादिङका ७० बाढीपीडित परिवारलाई राहत
आइतवार, भदौ २१, २०८३ -
नुवाकोटका बाढी प्रभावित परिवारलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
आइतवार, भदौ २१, २०८३ -
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३ -
रसुवाका बाढीपीडितका लागि NYEF को ५० लाख सहयोग, पुनःस्थापनासम्म साथ दिने प्रतिबद्धता
शुक्रबार, भदौ १९, २०८३

मङ्लबार, भदौ २३, २०८३